समाचार

रास्वपा महामन्त्री ढकाल ७ दिनको लागि निलम्बन

२० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाललाई पार्टी अनुशासन उलंघन गरेको भन्दै एक साताको लागि निलम्बन गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डाेल प्रसाद अर्यालले एक महामन्त्री तथा प्रवक्ता लाई पत्र लेखी पार्टीप्रवक्तासमेत रहेका महामन्त्री मुकुल ढकाल बुधबार पार्टी अनुशासन विपरीत अभद्र अशाेभनिय अमर्यादित अनुशासनहिन ब्यवहार प्रस्तुत गरेको भन्दै एकसाताकाे लागि निलम्बन गरेको जनाएको छ । उपसभापति अर्यालले महामन्त्री ढकाललाई कार्वाही गरेको बाेधार्थ केन्द्रीय अनुशासन आयाेगलाई पठाएको छ । बैठकको मुख्य एजेन्डा थियो,… पुरा पढौ

बागलुङको ताराखाेलामा एक ब्यक्ति मृत फेला

/बागलुङ जिल्ला ताराखाेला गाउँ पालिका वडा नम्बर ३ काश्यामबहादुर बिश्वकर्मा मृत फेला परेका छन् ।६३ बर्षिय बिश्वकर्मा असार १९ गते १०.३० बजे आफ्नो घर देखि अन्दाजी डेढ किलोमिटर पश्चिम हर्कबहादुर कार्कीको घरको पिँढिमा मृत्यु फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घटनाको जानकारी लगत्तै बिहीबार मध्य रात १ बजे वडा अध्यक्ष कर्णबहादुर भण्डारीले जानकारी गराए लगत्तै ३ जना प्रहरी टाेली घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय गलकाेट ७ जनाको टाेली अनुसन्धानको लागि पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी… पुरा पढौ

विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने

असार १९, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विदेशमा रहेका नेपालीहरूको हितरक्षाका निम्ति परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कुटनीतिक नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको परराष्ट्र मन्त्रालय तथा अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रस्तुतिकरण सम्बन्धी छलफलमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। बैठकमा प्रधानमन्त्रीले विदशमा रहेका नेपालीहरूको हितरक्षा र अधिकारलाई आफूले उच्च प्राथमिकता दिएको बताउँदै त्यसका लागि संस्थागत र संरचनागत क्षमता अभिवृद्धि मुख्य विषय भएको बताउनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, "विदेश जाने नेपालीहरूको संख्या… पुरा पढौ

बागलुङ पूर्ण खाेप सुनिश्चित तथा दिगोपन जिल्ला घाेषणा

बागलुङ /गण्डकी प्रदेशको बागलुङलाई जन्मेदेखि ५ वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।  खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै बागलुङमा आयोजीत एक समारोहका बीच बागलुङ जिल्ला पूर्ण खोप सुनिश्चतता तथा दिगोपना जिल्ला घोषणा भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सबै १० वटा स्थानीय तहका ८५ वटै वडामा घरधुरी सर्वेक्षण गरी जन्मेदेखि १५… पुरा पढौ

केन्द्रमा समीकरण फेरिँदा प्रदेशमा हलचल

दाङ- केन्द्रीय राजनीतिक समीकरणकाे असर प्रदेशमा देखा पर्ने थालेको छ । केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेसको सरकार बन्ने सहमति जुटेपछि प्रदेश तहमा पनि राजनीति हलचल सुरु हुन थालेको हो। गत चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएपछि नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले आफ्नो नेतृत्वमा सरकार बनाएका थिए। सरकार बनेको तीन महिना पनि पूरा नहुदै त्यसको असर देखिन थालेको छ ।केन्द्रीय राजनीतिमा नयाँ समीकरण बनेपछि त्यसको असर प्रदेश तहसम्म आइपुग्न थालेको हो। प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको चरणमा… पुरा पढौ

कालीगण्डकी काेरीडाेर सडक अबरुद्ध

बागलुङ १९ असार । अविरल वर्षाका कारण ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–१ स्थित ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा बुटवल, भैरहवा कपिलवस्तु, दाङ, मुक्तिनाथ जाने सवारी साधन आवतजावत पुर्ण रूपमा ठप्प भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले करिडोर अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको वाइनकुना, जैदी, छिस्ती, जैदी, अर्जेवा, बिनामारे र बरेङ गाउँपालिकाका विभिन्न ठाउँबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारी साधान समेत रोकिएका बताउनुभयो… पुरा पढौ

शान्ति प्रक्रियाका नायक गिरिजाप्रसाद शताब्दी जयन्ती

काठमाडौं / शान्ति प्रक्रियाका नायक, शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको उपलक्ष्यमा आयोजित "क्रान्ति देखि शान्ति सम्म " ऐतिहसिक फोटो प्रदर्शनी अवलोकन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । तस्बिर : प्रदीपराज वन्त / प्रधानमन्त्रीको सचिवालय पुरा पढौ

२०४७ सालको संविधान ब्युँतिने खतरा बढ्यो : देवेन्द्र पौडेल 

काठमाडौं /नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नयाँ सरकारको समिकरणले  २०४७ सालको संविधान ब्युँतिने खतरा बढेको बताएका छन् ।वर्तमान गठबन्धन भत्काएर एमाले कांग्रेसले नयाँ सहमति गरेपनिमाआ‌ेवादी सांसद पाैडेलले उक्त प्रतिक्रिया दिएका हुन् । कांग्रेस एमालेले संविधान संशोधनका लागि नयाँ समिकरण बनेको भनेसँगै पौडेलले देशका के त्यस्तो संकट आइपर्‍यो र संविधान संशोधन गर्नुपर्‍यो भनेर प्रश्न गरे । ‘सरकार छोड्नुपर्‍यो भनेर माओवादीलाई कुनै चिन्ता छैन । छ महिनापछि सहमति अनुसार छोड्नैपर्ने थियो अहिले छोड्दा केहि फरक पर्दैन तर संविधान संशोधनको कुराले गम्भीर बन्न… पुरा पढौ

रातारात कांग्रेस एमाले बिच नयाँ समिकरण एमाले अध्यक्ष केपी शर्मा आ‌ेली प्रधानमन्त्री बन्ने निश्चित

काठमाडौं / वर्तमान सत्ता समीकरण परिवर्तन गरेरनेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने सहमति मध्यरातमा भएको छ। एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएकाे पनि भएको छ । कांग्रेस-एमाले समझदारीको प्रारम्भिक मस्याैदा : १.ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने । २.प्रदेश सरकारहरुमा ३/३ वटा सरकार बाँड्ने । मधेस प्रदेशमा चाहिँ मधेसकेन्द्रित दलकै नेतृत्व दिने । ३.संविधान संशोधन गर्दै समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा… पुरा पढौ