
मेला महाेत्सबकाे राैनकता देशैभरी शुरूवात भएकाे छ नयाँ पुराना पिढिका कलाकारहरूलाई उत्तिकै मेला महाेत्सबमा देख्न सकिन्छ ।
सामान्य परिबार पहाडकाे भेगिय हिसाबले पनि शहर बजार भन्दा केही फरक जाे यस्ताे समाजमा हुर्किईन उनै गायिका शान्त रानी परियार जाे यति बेला मेला महाेत्सबमा निकै ब्यस्त रहेकी छिन ।
उनलाई आम दर्शकले निकै रूचाएका छन । उनकाे प्रस्तुति निकै लाेभलाग्दाे छ । मत ढले ढले जुन गित बालक देखि बृदा सम्मका दर्शकले रूचाएका छन ।
टिकटक युटुब मेला महाेत्सब र शुभ बिबाह पाटी प्यालेसमा निकै गुन्जिएकाे मत ढले ढले गित उनै शान्त रानी परियारकाे आवाज थियाे। कुनै बेला शान्त आफ्नाे खुसीमा आशु झर्ने गरेकी बताउछिन
दुख झुेल्दै संघर्षमा रमायकि शान्तले आज आफुलाई गायिका भएकाे महसुस गरेकाे बताउछिन उनकाे माग यति बेला बिदेशमा पनि बढदाे छ ।
तीन महिना अघि शान्त रानी परियार अफिसियल युटुब च्यानलबाट सार्वजानीक गरिएकाे गीतले युटुबमा ३ कराेड दर्शककाे माया पायकाे छ । नेपाली चलचित्रका नायक पल शाह जुना बिश्वकर्मा र श्रियसी गुरूङकाे माेहनी लाग्दाे नृत्य रहेकाे जुन गितकाे शब्द नेत्र अर्याल र संगित खेम सेञ्चुरीले गरेका थिय ।
जुन गित चर्चामा अाईरहदा गायक सेञ्चुरी र अर्यालले खुसी ब्यक्त गरेका छन ।जिबनमा धेरै दुख गरेकाे स्वीकार्ने गायिका शान्त अझै सफलता पाउन संघर्ष गरेकाे बताउछिन।थुप्रै मिडियामा उनकाे अन्तरवार्ता सार्वजानीक भएका छन ।उनले काठमाण्डाै बस्दा जातिय अाराेप खेप्नु परेकाे समेत बताउछिन।
खाजा खाने पैसा समेत नभयकाे स्मरण गर्दे गायिका परियारले अाफ्नाे नजिकका सहपाठीलाई सम्झिन्छिन ।
उनले गितमा लगानी गर्याे गित नचल्ने कार्यक्रम नपाउने त्यही माथी संगैका साथीले हेर्ने दृष्टीकाेण पनि फरक हुने गरेकाे बताउछिन।
गायिका परियारले यतिबेला मत ढले ढले गितले केही हदसम्म अाफुलाई सफलता मिलेकाे बताउछिन ।
उनले अास गरे भन्दा ठुलाे सफलता मिलेकाे बताईन ।
केही समय रेडियाेमा काम गर्दा गर्दे दाेहाेरी क्षेत्रमा अाएकि शान्त गाउबाट राम्राे गायिका बन्छु भनेर काठमाण्डाै प्रवेश गरेकि थिइन । उनी गुल्मि ,बागलुङ, पाल्पा, म्याग्दी, तनहु ,दाङ,कैलाली,चितवन, नवलपुर,सल्यान बाके हुँदै मेला महाेत्सबमा पुगेकि छिन भने आगमी जनवरीमामा दुवई जाँदै छिन ।
















