बागलुङ / पछिल्लो समय नेपाली समाजमा अर्म, पर्म, चौतारी पोखारी पाटी पौवा बनाउने समुहमा काम गर्ने तथा कसैको काममा सबैले सहयोग गर्ने चलन बिस्तारै लोप हुँदै गइरहेको समयमा बिद्यालयमा खानेपानी ल्याउन जनश्रमदानमा अभिभावक जुटेका छन् । बागलुङ नगरपालिका ५ स्थिति श्री कृष्ण आधारभूत बिधालयका अभिभावकहरू नगरपालिकाले दिएको बजेटले खानेपानी योजना सम्पन्न गर्न नसकिएपछी आफै श्रमदानमा जुटेका हुन् । सेवाक्षेत्र भित्रका ४२ घरपरिवारले बिहान बेलुका नभनी बिबिधालयमा खानेपानी ल्याउन अभिभावकहरू बिधालयमा पानि ल्याउन लागि परेको बिधालयका शिक्षक घनश्याम रिजालले बताए ।…
पुरा पढौ