चाडवाडमा हुने भिडमाडमा कालो बजारी हुनसक्ने भन्दै बागलुङमा बजार अनुगमनलाई तीव्र पारिएको छ । चाडपर्व नजिकिएसँगै बजारमा अखाद्य वस्तुको बिक्री वितरण तथा कालो बजारी हुन सक्ने भन्दै अनुगमनलाई तीव्र पारिएको हो ।खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, बागलुङ नगरपालिका घरेलु तथा साना उद्योग विकास कार्यालयको टोलीले बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा बागलुङ बजार क्षेत्रभित्र म्याद नाघेका खाद्य पदार्थहरुका बिक्री वितरण हुने गरेको भेटिएको छ । अनुगमनका क्रममा एक दर्जन किराना पसलमा…
पुरा पढौ