चैते दशैँ मेला नजिकिए सँगै नेपाल कै प्रसिद्ध धार्मिक गन्तव्य कालीका भगवती मन्दिर परिसरमा सरसफाइ गरिएको छ ।जिल्ला प्रहरी कार्यालय, नेपाली सेनाकाे श्रीमन् गणकाे सक्रियतामा शुक्रबार बिहान कालीका भगवती मन्दिरकाे परिसरमा सरसफाइ गरिएको हो । नेपाली हिन्दु धर्मावलम्बीले मनाउने चैते दशैकाे अवधिमा नेपाल कै प्रसिद्ध शक्तिपिठ कालीका भगवती मन्दिरमा झण्डै ६ लाख भक्तजन पुजा अर्चना र दर्शनकाे लागि आउने कारणले सरसफाइ गरिएको कालीका भगवती गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरस काेभिड १९…
पुरा पढौ