फोटो सौजन्य: कमल शर्मा(वडिगाड गाउँपालिका कर्मचारी) १५ औं गणतन्त्र दिवसको अवसरमा वडिगाड गाउँपालिकामा पनि मनाएको छ ।गाउँपालिकाको कार्यालय परिसरमा दिप प्रज्वलन गरि मनाइएको हो । नेपालीको नक्सा भित्र १५ औं गणतन्त्र दिवसको आकारमा दिप प्रज्वलन गरि मनाइएको हो ।गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, उपाध्यक्ष भिमसेन वन, प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी लगायत जनप्रतिनिधि र कर्मचारीको सहभागीमा सामुहिक दिप प्रज्वलन गरि मनाइएको अध्यक्ष अधिकारीले बताउनुभयो । देशमा गणतन्त्र स्थापना भएको १५ बर्ष पगेको छ । जनताबाट निर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ…
पुरा पढौ