बागलुङ / जिल्ला प्रशासन कार्यालय, बागलुङबाट जिल्ला प्रशासन कार्यालय, बाँकेमा सरुवा भई जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी श्री खगेन्द्रप्रसाद रिजाललाई एक कार्यक्रम बिच विदाइ गरेको छ । बागलुङ जिल्लामा रहदा जिल्लाको शान्ति सुरक्षा, सेवा प्रवाह र विकास निर्माण कार्यमा गर्नुभएको सहजीकरण साथै समग्र जिल्लाको जिल्ला सुरक्षा समितिको अध्यक्ष भई गर्नुभएको नेतृत्व सकारात्मक रहेको भन्दै आभार व्यक्त गर्दै बाँके जिल्लामा सफल कार्यकालको शुभकामना समेत ब्यक्त गरेका छन् । बाँके जिल्ला प्रशासन कार्यालयमा सरूवा हुनुभएका रिजाल आजै जिल्ला बाट आफ्नाे कार्यक्षेत्रमा…
पुरा पढौ