बागलुङ ,श्रावण १४ समाजमा रहेका आफूभन्दा कम अवसर प्राप्त व्यक्तिहरूलाई सक्दाे भाैतिक तथा आर्थिक सहयोग गर्ने उदेश्यले हामी सेवा गर्छाैं भन्ने मुल उदेश्यका साथ स्थापना भएको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनल ३२५ के नेपाल अन्तर्गतका १० वटा लायन्स क्लबकाे लायन बर्ष २०२२/२३ काे संयुक्त पदस्थापन कार्यक्रम बागलुङ सदरमुकाममा सम्पन्न भएको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ के नेपालका डिस्ट्रिक गभर्नर लायन राजेन्द्र कुमार बाटाजूले लायन्स क्लब अफ धाैलागिरि बागलुङ ,लायन्स क्लब बागलुङ ,लायन्स क्लब अफ बागलुङ सिटी ,लगायतका…
पुरा पढौ