चन्द्रागिरिमा धिमे बाजाकाे प्रशिक्षण सम्पन्न

-


     हिडन खबर    
     पौष १ गते २०८० मा प्रकाशित


काठमाडौ / चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ महादेवस्थानमा श्री सिद्धी गणेश धिमे ख:लले विद्यार्थीहरुको ,धिमे बाजा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।अहिले आधुनिक पुष्ठाका बिद्यार्थी लाई पुरानो कला संस्कृति संग जाेड्ने उदेश्यले धिमे बाजा बजाउन सिकाउनका लागि तालिम आयोजना गरिएको खलले जनाएको छ ।

३ महिनासम्म संचालन भएको तालिममा २२ जनाकाे सहभागीता रहेको श्री सिद्वि गणेश धिमे खलका अध्यक्ष मानदास महर्जनले बताए ।