
काठमाडौ / चन्द्रागिरि नगरपालिका आयोजनामा जेष्ठ नागरिकहरूलाई देश दर्शन कार्यक्रम सम्पन्न भएको छ। धार्मिक सांस्कृतिक पर्यटकीय केन्द्र भक्तपुरकाे पन्च महालक्ष्मी मन्दिर जेष्ठ नागरिक देश दर्शन गरिएको हो।
चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ काे आयोजना गरिएकाे देश दर्शन समापन समारोहमा देश दर्शनमा सहभागि जेष्ठ नागरिकलाई भक्तपुरमा रहेको पन्चमहालक्ष्मी
मन्दिरको अवलोकन गराउने काम गरेको वडा अध्यक्ष
सन्जय सिग्देलले बताए ।
ज्येष्ठ नागरिक देश दर्शन उत्साहजनक रहेको बताएका छन्। एक दिने ज्येष्ठ नागरिक देश दर्शन कार्यक्रममा सहभागी भएका ज्येष्ठ नागरिक देश दर्शन कार्यक्रम आगामी दिनमा पनि गर्नुपर्ने बताए ।














