निशुल्क मृगौला तथा कलेजाे परिक्षण शिविर सम्पन्न
राजेशचन्द्र राजभण्डारीबागलुङ ,मृगौला तथा कलेजाे राेगबाट पिडितहरूलाई सेवा दिने उदेश्यले दुई दिने स्वास्थ परिक्षण शिविर बागलुङ सदरमुकाममा सम्पन्न भएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकाे प्राविधिक सहयोग राेटरी क्बव अफ बागलुङको आयोजनामा भएको दुई दिने निशुल्क मृगौला तथा कलेजाे परिक्षण शिविरमा ७२८ जनाको स्वास्थ परिक्षण गरिएको थियो ।धाैलागिरि अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रवि रन्जन प्रधान सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका डाक्टर आस्था कार्की ,जस्मिन जाेशी ,अल्ट्रासाउन्ड ३०० जनाकाे गरिएको थियो ।सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र ,राेटरी क्लब अफ…
पुरा पढौ
शिक्षा सुधारलाई पहिलो प्रथामिकता दिदै जलजला गाउँपालिका

निशुल्क मृगौला तथा कलेजाे परिक्षण शिविरउपचारमा समस्या यथावत
राजेशचन्द्र राजभण्डारीबागलुङ ,मृगौला राेगीले हजारौं रूपैयाँ खर्च गरेर राजधानी लगायतका अस्पतालमा उपचार गराइरहेको समयमा अन्तर्राष्ट्रिय सामाजिक संस्था राेटरी क्वल अफ बागलुङले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकाे प्राविधिक सहयोगमा धाैलागिरि अस्पताल बागलुङमा दुई दिने निशुल्क मृगौला तथा कलेजाे परिक्षण शिविर मार्फत बिरामीको पहिचान गरेर परिक्षण शुरू गरिएको छ । यतिबेला खानपान लगायतका कारण बाट मृगौला तथा कलेजाे राेगका बिरामी दिनप्रतिदिन बढेर गइरहेकाे समयमा जिल्लामा नै निशुल्क स्वास्थ सेवा दिने उदेश्यले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा धाैलागिरि अस्पताल बागलुङमा…
पुरा पढौ
नारायण माबिमा भएको आन्दोलन सहमतिमा टुंगियो
पर्वत ,नारायण मा.वि.मा भएको आर्थिक अपचलनको उचित छानविन, मर्यादित शैक्षिक वातावरण निर्माण लगाएतका ५ वुँदे मागहरु राखी भइरहेको आन्दोलन सहमति टुंगिएको छ । नारायण मा.विमा हुँदै आएको शान्तिपूर्ण धर्ना कार्यक्रम तेस्रो दिनमा आएर समहतीमा टुंगिएको संघर्ष समितिका शिव प्रसाद शर्माले बताए । आन्दोलन र खवरदारीको स्वरूप बदलिएको छ र विद्यालयमा हाम्रो चासो, सरोकार र जिम्मेवारी अझै बढ्न गएको शर्माले बताए । अहिले भएको लिखित सहमति अनुसार बिद्यालयमा भएको आर्थिक अनियमितताकाे उचित छानबिन गरि दाेषीलाइ कानुनी कार्वाही गर्ने भएको छ ।नारायण…
पुरा पढौ
म्याद सकिन थालेका खाद्य सामग्री सप्लाइ नगर्न होलसेल व्यावसायीलाई बागलुङ नगरपालिकाको निर्देशन

बागलुङ बजारका मासु पसल अनुगमन, विद्युत बन्द फ्रिजमा भण्डारण

सिवाइसी साकोसको १४ औं समृद्धी दिवस मनाइयो

व्यवसायी दुर्गा प्रसाईँमाथि दलियो मोसाे
काठमाडौं ,सधैं बिबादास्पद अभीब्यक्ति दिएर चर्चामा आउने व्यवसायी दुर्गा प्रसाईँमाथि दुर्व्यवहार भएको छ । काठमाडौंको कान्तिपथस्थित एक कार्यक्रममा सहभागी हुन होटल एल्लो प्यागोडा गएको बेला उनीमाथि अज्ञात व्यक्तिहरुले दुर्व्यवहार गरेका हुन् । अज्ञात व्यक्तिहरुले उनको शरीरको कपडा च्यातिदिएर अज्ञात व्यक्तिहरुले प्रसाइलाई कालोमोसो दलेका छन् । धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको संयोजक रहेका प्रसाईँले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिँदै आएका थिए । प्रसाईंले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालोमोसो दल्ने भन्दै कालोमोसो दस्ता नै बनाएका…
पुरा पढौ
गाँजासहित पक्राउ परेका गाउँपालिका अध्यक्षलाई साढे ३ वर्षको जेल सजाय




