काठमाडौं, १३ कार्तिक । आफूविरुद्ध अनर्गल प्रचार गरेको भन्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मेडिकल व्यवसायी एवम् अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । ओलीले प्रसाईंको अराजकताले सिमा नाघेको भन्दै तत्काल एक्शन लिन आफूलाई भनेको कुरा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्ना पार्टीका शीर्ष नेताहरुलाई ब्रिफिङ गरेका छन् । हिजो आइतबार बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले नेताहरुसँग ओली र आफूबीच गत शुक्रबार सिंहदरबारमा भएको भेटवार्ताको ब्रिफिङ गर्ने क्रममा यस्तो…
पुरा पढौ