प्रतिगमन बिरूद्व गठन भएको ५ दलीय गठबन्धन यतिबेला पेचिलाे बन्दै जान थालेको छ ।बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचन आउन ४ साता बाकी रहदै गर्दा बागलुङ जिल्लामा गठबन्धनमा रहेका राजनीति दल नेपाली कांग्रेस ,माआेवादी केन्द्र ,राजमाे ,एकीकृत समाजवादी ,जनता समाजवादी पार्टीको गठित संयुक्त कार्यदलकाे बैठक नियमितरूपमा बसेपनि अहिलेसम्म भागबन्डाको स्वरूप तयार पार्न नसकेको वार्ता टाेलीका एक सदस्यले हिडन खबर लाई बताउनुभयाे । बागलुङ जिल्लाकाे १० वटा स्थानीय तह मध्य ४ वटा नगरपालिका र ६ वटा गाउँ पालिका लाई के कसरी…
पुरा पढौ