निसीखोला गाउँपालिकाको अध्यक्ष – उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी

गठबन्धन लाई चुनौती दिदै स्वतन्त्र उम्मेदवारले मारे वडामा बाजी

बागलुङ नगरपालिकामा श्रेष्ठको झण्डै दोब्बर मतको अग्रता

१ मतान्तरले १० वर्ष वडाको नेतृत्व

निसीखोला गाउँपालिकामा दोब्बर मतान्तरले गठवन्धनको अग्रता

बडिगाड १ मा गठवन्धनको प्यानल नै विजयी

एमाले पाेलिटब्युराे सदस्य केसीका पति वडा अध्यक्षमै पराजित

बागलुङ नगरपालिकामा पौडेलसँग ११७९ मतको अग्रतामा श्रेष्ठ
बागलुङ नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका बसन्त कुमार श्रेष्ठले अग्रता फराकिलो पार्दै लगेका छन् । बागलुङ नगरपालिका वडा नम्वर १ र १४ मतगणना सम्पन्न गरेर वडा नम्वर २ र १३ को गणना भैरहदा श्रेष्ठले २ हजार २ सय २५ मत प्रप्त गरेका छन् भने एमालेका जनक पौडेलले १ हजार ४६ मत प्राप्त गरेका छन् । उपमेयरमा माओवादी केन्द्रका राजु खड्काले १ हजार ८ सय ९९ र राप्रपाका संजय खड्काले ९ सय ६२ मत प्रप्त गरेका छन् ।
पुरा पढौ
तमानखोलाको अध्यक्षमा कांग्रेसका जोकलाल बुढा निर्वाचित

बडिगाडमा ३९ घण्टापछि मतगणना सुरु




