तत्कालीन धौलागिरी अञ्चलको सबैभन्दा पुरानो नगरपालिका हो बागलुङ नगरपालिका ।विक्रम सम्मत २०५३ माघ १८ गते घोषणा भएको नगरपालिकामा सुरुदेखि नै खानेपानीको समस्याले प्रताडित छ । नगरपालिका भित्रका वडा १ देखि ४ सम्मलाइ बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मार्फत खानेपानी वितरण भइरहेको भएपनि वडा नम्बर ४ उपल्लाचौर, वडारचौर, कुँडुले, छाप, तल्लोबान्द्रे लगायतका नागरिकहरु भने दशकौंदेखि पानीको समस्याबाट पीडित छन् । यो अवस्थालाई समाधान गर्न बागलुङ नगरपालिका-५ कमेरे खानेपानी मुल मार्फत बागलुङ बजारमा पानी ल्याउने भन्दै बागलुङ नगरपालिका, बेनी नगरपालिकाका…
पुरा पढौ