जिल्ला प्रहरी कार्यालय बागलुङले प्रहरी टाेलीले जिल्लाकाे ताराखाेला गाउपालिका १ भुस्कात घर बताउने ४४ बर्षिय गुरूङलाइ लुकीछिपी हिडिरहेकाे समय माघ १७ गते पक्राउ गरेको सुुचना अधिकारी मदन केसीले बताए ।

-


     हिडन खबर    
     माघ १९ गते २०८० मा प्रकाशित


यहीँ माघ ७ गते बागलुङको मध्यपहाडी राजमार्गमा कार्यालय जान हिडिरहेका स्वास्थ्यकर्मी केसीलाई बिच सडक राेकेर हेल्मेट खाेली कालाेमाेसाे दलेर अभद्र ब्यवहार गरेकाे भन्दै प्रहरीले अनुसन्धान गरि पक्राउ गरि जिल्ला प्रशासन कार्यालय बागलुङमा म्याद थप गरेको जनाएको छ।