स्वास्थ्य बीमा गरेकाले माघदेखि १० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने

बिश्व कै सबैभन्दा लामो झाेलुङ्गेपुलबाट खसेर एक युवाको मृत्यु

सिगानाकाे सुन्तला बाेट बाटै बिक्री २ करोडको निकासी

कालीका गुठी ब्यवस्थापन समितिकाे मंसिर महिनाको हिसाब सार्वजनिक

साताै बागलुङ महाेत्सवकाे तयारी

बाबु र छोरीको सम्बन्ध बोल्ने ‘चित्रा’को टिजर

रेडक्रस द्वारा नाटकको प्रशिक्षण शुरू

चन्द्रागिरिमा धिमे बाजाकाे प्रशिक्षण सम्पन्न

२२ वर्षदेखि मनभित्र ठूलो पर्दामा ‘हिरो’ हुने सन्तोष अधिकारीको सुसुप्त चाहाना, कोरोनाको लकडाउनमा राम्रैगरी बिउँझियो । मोबाइलको क्यामरा अगाडि उभिएर थुप्रै भूमिकाहरुको र अभिनयका नवरसहरुमा आफूलाई नियाले । घरी नक्कल उतारे, घरी आफैलाई जगाए। टिकटकमा थुप्रै भिडियो बनाए र ड्राफ्टमा थुपारे। उनको यो हर्कतले पत्नी र छोरा त दिक्दार नै भए। छोराको हातमा क्यामरा थमाउँदै खिच्न सहयोग माग्दा बाबुको हर्कतका कारण हैरान छोराले मुखै फोरेर दिक्दारी पोख्यो – ओ ड्याड कम अन । ‘चित्रा’ फिल्मबाट नेपाली रजतपटमा डेब्यू गर्न लागेका अधिकारीले आफ्नो अभिनयको उत्कठ चाहाना ‘सिनोप्सिस’ सुनाए। त्यसो त उनी ‘आमा’, ‘घर’ लगायतका सिनेमाका निर्मातामध्येका एक हुन्। निर्माताको अनुभवपछि उनी अभिनयको परिक्षा दिन तयार भएका छन्। पुस २९ गते ‘चित्रा’ रिलिज हुँदैछ। फिल्मलाई लिएर उनी उत्साहित छन्। डबिङ्मा आफूलाई पर्दामा हेर्दा दंग परेका उनले यो फिल्मबाट राम्रै आशा राखेका छन्। उनको यही फिल्म र उनको डेब्यू यात्राका बारेमा कुरा गर्दा उनी यस्तो सुनिए-

जेष्ठ नागरिक लाई देश दर्शन




