काठमाडौं / राजधानीको मुटु काठमाडौ माइतीघर मण्डलामा टाँगिएको ‘निषेधित क्षेत्र’को ब्यानर प्रदर्शनकारीहरुले मिल्काइदिएका छन् । रत्नपार्कस्थित शान्तिवाटिकामा धर्ना बस्दै आएका प्रदर्शनकारी प्रेम साहकाे समूहले आज अपरान्ह ब्यानर निकालेर जलाउन खोजेको प्रहरीले बताएको छ । निषेधित क्षेत्रमा पसेर ब्यानर जलाउन खोज्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले गत पुस ४ गतेदेखि राष्ट्रपति कार्यालय शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटार, नयाँ बानेश्वरस्थित संसद भवन, सिंहदरबार, उपराष्ट्रपति कार्यालय वरपर र माइतीघरदेखि बानेश्वर चोकसम्मको क्षेत्रमा कुनै पनि प्रकारको आन्दोलनका कार्यक्रम…
पुरा पढौ