बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकाे लागि बैशाख १२ गते निर्वाचन अधिकृतकाे कार्यालयमा उमेदवारी दर्ता गर्न भ्याइनभ्याई भयो । बडिगाड गाउँपालिकाको अध्यक्षको लागि ५ जनाको उमेदवारी दर्ता भएको छ । नेपाली काग्रेसबाट गण्डकी थापा अधिकारी, नेकपा एमालेबाट राजन कुमार पाइजा, राष्ट्रिय जनमोर्चाबाट अनिल गिरि, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन प्रसाद घर्ति र मंगोल नेशनल अर्गनाइजेसनबाट चुरा बहादुर घर्तिले उमेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका भिमसेन बन, नेकपा एमालेका मिन कुमारी माझी, राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल कुमारी क्षेत्री र…
पुरा पढौ