सूचना प्रविधि

भारतीय विदेशमन्त्रीद्वारा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेटवार्ता

काठमाडौं / भारतीय विदेशमन्त्री एस जयशंकरले आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन । दुई दिने भ्रमणका लागि आज काठमाडौं आइपुगेका उनले शितल निवास पुगेर राष्ट्रपति पौडेल र सिंहदरबार पुगेर प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन् । भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल–भारतबीच कनेक्टिभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य आवश्यक रहेको बताएका छन । राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय नेपाल र भारतको साझा मुद्दा  भएको भन्दै मिलेर काम गर्न आग्रह गरेका… पुरा पढौ

आजको सामाजिक संजालबाट ।

देश कता जादै छ सामाजिक मुल्य र मान्यता भन्ने कुरा हराउँदै गइरहेको छ ।एउटा उच्च पदमा पुगेको ब्यक्ति अरू भन्दा बढी जिम्मेवार बन्नुपर्छ ।मनपरि बाेल्दा केही समय चर्चामा आउन सकिन्छ तर कालान्तरमा यसले आफैंलाई बेफाइदा गर्छ । पुरा पढौ

तमानखोला गाउँपालिकामा शैक्षिक तालिम तथा कार्यशाला सम्पन्न

बागलुङको तमानखोला गाउँपालिकामा शैक्षिक तालिमतथा कार्यशाला सम्पन्न भएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना बुधबार एक दिने इमिस तालिम तथा कार्यशाला सम्पन्न भएको हो । सो तालिममा गाउँपालिका भित्रका २१ सामुदायिक र २ संस्थागत गरि २३ बिद्यालयका प्रधानाध्यापक र कम्प्युटर शिक्षक गरि कुल ४१ जनाको सहभागीता रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख दुर्गादत्त घिमिरेले बताउनुभयो । सरकारले शैक्षिक अभिलेखिकरणलाइ सहज र सरल बनाउन एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (इमिस) लागू गरेसँगै सम्पूर्ण बिद्यालयहरुले आफ्नो बिद्यालयका सम्पूर्ण अभिलेख आफै… पुरा पढौ

अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन

सरकारले अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन दिइने घोषणा गरेको छ । आइतबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले लोककल्याणकारी विज्ञापन अनलाइन मिडियालाई पनि दिइने घोषणा गरेका हुन् । अहिलेसम्म पत्रपत्रिकालाई मात्र लोककल्याणकारी विज्ञापन दिइने गरिएको थियो । पुरा पढौ

बागलुङमा शान्ति पुर्ण रूपमा निर्वाचन सम्पन्न गर्न प्रहरी सफल

गण्डकी प्रदेशको संबेदनसिल जिल्लामा शान्तिपूर्ण निर्वाचन बागलुङ ।जिल्ला प्रहरी कार्यालय बागलुङले पत्रकार भेटघाट गरि प्रहरीले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न महत्त्वपूर्ण भुमिका खेलेको बताए । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञावलीले गण्डकी प्रदेशको ११जिल्ला मध्य संबेदनसिल मानिएको बागलुङ जिल्लामा यसपटकको स्थानीय तहको निर्वाचन एकदमै साैहार्द पुर्ण वातावरणमा सफल पार्न सफल भएको पत्रकार भेटघाटमा बताउनुभयाे । निर्वाचनमा उत्कृष्ट भुमिका खेलेको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख दयानीधि ज्ञावली लाई गण्डकी प्रदेश प्रहरीले पुरस्कृत गरेको समेत पत्रकार… पुरा पढौ

मुक्तिनाथ उडेको सिम्रिक एयरकाे हेलिकप्टर बागलुङमा माैसम सुधारकाे प्रतिक्षामा

बागलुङ ,जेठ ८ पाेखराबाट मुक्तिनाथ दर्शनका लागि उडेको सिम्रिक एयरको हेलिकप्टर मौसममा आएको खराबीका कारण बागलुङ सदरमुकाममा आकश्मिक अवतरण गरेको ।हेलिकप्टर अवतरण गरेको २ घण्टा अर्थात् ३ बजेर १० मिनेट जादा सम्म माैसममा सुधार नआएपछि बागलुङ सदरमुकामै बसिरहेको छ । मुक्तिनाथ दर्शनका लागि मुस्ताङ उडेको हेलिकप्टर बागलुङ बजारको धौलागिरी बहुमुखी क्याम्पसकाे प्राङ्गणमा आकश्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्र बहादुर रानाले जानकारी दिनुभयो । मुस्ताङमा माैसम सफा भएपनि बागलुङ सदरमुकाममा लगातार पानी परिरहेको कारणले उडानमा समस्या आएको… पुरा पढौ

मुक्तिनाथ उडेको सिम्रिक एयरकाे हेलिकप्टर बागलुङमा आकश्मिक अवतरण

पाेखराबाट मुक्तिनाथ दर्शनका लागि उडेको सिम्रिक एयरको हेलिकप्टर मौसममा आएको खराबीका कारण बागलुङ सदरमुकाममा आकश्मिक अवतरण गरेको छ । मुक्तिनाथ दर्शनका लागि मुस्ताङ उडेको हेलिकप्टर बागलुङ बजारको धौलागिरी बहुमुखी क्याम्पसकाे प्राङ्गणमा आकश्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्र बहादुर रानाले जानकारी दिनुभयो । मौसममा सुधार आएपछि हेलिकप्टर गन्तव्य तर्फलाग्ने सिम्रिक एयरले जनाएको छ । पुरा पढौ

नागरिकता र राहदानी बनाउने सेवाग्राहीले दुख पाउन थाले?

शुक्रबार दिउँसो ३ बजेदेखि एकहप्ताकाे लागि अनलाइन खुला बागलुङ ,गाउँ गाउँमा सिंहदरबार भन्ने नारा चाैतर्फि रूपमा गुन्जिरहेकाे समयमा जिल्ला प्रशासन कार्यालय बागलुङमा केही महिना यता नागरिकता प्रमाणपत्र ,नाबालक परिचयपत्र ,र राहदानी बनाउन आएका सेवाग्राहीले सास्ती खेप्न बाध्य भइरहेका छन् । यतिबेला बागलुङकाे सबै राजनीति दललाई स्थानीय तहको निर्वाचन लागिएको बेला सेवा ग्राही भने मर्कामा परेको गुनासो गरिरहेका छन् । गाउँ गाउँ देखि नागरिकता प्रमाणपत्र ,नाबालक परिचयपत्र ,र राहदानी बनाउनकाे लागि प्रशासन कार्यालयमा आउदा सेवाग्राहीले सहजरूपमा सेवा पाउनु पर्नेमा नपाएको गुनासो… पुरा पढौ

सामाजिक संजाल फेसबुकमा लेखिएका बिचार

गर्मी माैसम संगै यतिबेला सामाजिक संजाल समेत अनेक थरि बिचारले ताती रहेको छ ।बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन जति जति नजिक आइरहेको छ सामाजिक संजाल पनि त्यहीँ गतिमा अगाडि बढेको देखिन्छ । हुनत सबै कुराकाे छिनोफानो राजनीतिले गर्छ भन्ने भनाइ आफ्नो ठाउँमा भएपनि अहिले शक्ति सक्ता पद प्रतिस्था हात पार्न राजनीति पार्टी भित्र सबै खालको चलखेल हुने गरेको कुरामा कुनै शंका छैन । यहीँ बिषयकाे सेरोफेरोमा रहेर सामाजिक संजाल फेसबुकमा संंचारकर्मि ,कानुन ब्यबसायी ,देखि आम नागरिकले अहिले भइरहेको… पुरा पढौ

गलकोटमा २ दिने विज्ञान पत्रकारिता तालिम सुरु

बागलुङ जिल्लाको गलकोटमा विज्ञान पत्रकारिता तथा खगोल, अन्तरिक्ष विज्ञान प्रबर्द्धन सम्बन्धि दुईदिने तालिम सुरु भएको छ । गलकोट नगरपालिका-३, हटियामा रहेको गलकोट माध्यमिक बिद्यालयमा पत्रकारहरुका लागि विज्ञान पत्रकारिता र बिद्यार्थीहरुका लागि खगोल तथा अन्तरिक्ष विज्ञान प्रबर्द्धन तालिम सुरु भएको हो । २ दिन सम्म सञ्चालन हुने तालिमको नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेल द्वारा उद्घाटन गरिएको हो ।उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको शिक्षा क्षेत्रमा शैक्षिक, भौतिक एवं कानुनी सुधारका पहलहरु भइरहेको बताउनुभयो । मन्त्रालयले नेपालका सबै… पुरा पढौ