बागलुङ । नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा बागलुङको अध्यक्षमा खगेश्वर पौडेल सर्वसम्मत चयन भएका छन् । शुक्रबार भएको दोस्रो अधिवेशनले पौडेलको नेतृत्वमा एघार सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा हरि सापकोटा, उपाध्यक्षमा शिशिर पन्त, चन्द्र रेग्मी, महासचिवमा सन्तोष सुवेदी, कोषाध्यक्षमा नारायण गौतम् सचिवमा दिनेश जिसी, उप-कोषाध्यक्षमा निर्मला देवी शर्मा चयन भएका छन् । समितिको सदस्यहरुमा बाबुराम केसी, इश्वरी गौतम र दिपेन्द्र पुन रहेका छन् । कार्यक्रममा नेपाल औषधी व्यवसायी संघका अध्यक्ष प्रकाश कुमार खनडेलवाल, संघका उपाध्यक्षहरु…
पुरा पढौ