स्वास्थ्य

आश्रममा स्वास्थ कार्यक्रम

काठमाडौ / चन्द्रागिरि नगरपालिका वडा नम्बर -६ मा रहेको आश्रममा आमाहरुलाई सामुदायिक स्वास्थ नर्स बाट स्वास्थ्य सम्बन्धि धेरै कुराहरु सिकाइयाे । आश्रममा रहेका आमाहरूसंग अन्तरक्रिया कार्यक्रम गरि केहि समय जेष्ठ आमाहरुलाइ ब्यायाम गराइ स्वस्थ रहनकाे लागि शिक्षा दिने काम भएको चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ का वडा सदस्य शान्ता वलामीले बताउनु भयो । कार्यक्रममा वडा नम्वर -६ का स्वास्थ नर्स सरु महर्जन वडा नम्बर ३ का अमृता गाेपाली वडा नम्बर ८का अनिमा थापावडा नम्बर १२ का संझना भण्डारी र वडा… पुरा पढौ

चन्द्रागिरि नगरपालिका ६ काे आश्रममा स्वास्थ कार्यक्रम

काठमाडौ / चन्द्रागिरि नगरपालिका वडा नम्बर -६ मा रहेको आश्रममा आमाहरुलाई सामुदायिक स्वास्थ नर्स बाट स्वास्थ्य सम्बन्धि धेरै कुराहरु सिकाइयाे । आश्रममा रहेका आमाहरूसंग अन्तरक्रिया कार्यक्रम गरि केहि समय जेष्ठ आमाहरुलाइ ब्यायाम गराइ स्वस्थ रहनकाे लागि शिक्षा दिने काम भएको चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ का वडा सदस्य शान्ता वलामीले बताउनु भयो । कार्यक्रममा वडा नम्वर -६ का स्वास्थ नर्स सरु महर्जन वडा नम्बर ३ का अमृता गाेपाली वडा नम्बर ८का अनिमा थापावडा नम्बर १२ का संझना भण्डारी र वडा… पुरा पढौ

बागलुङको बडिगाडमा झण्डै सयजना क्षयरोगी भेटिए

बागलुङ /बागलुङ जिल्लाकाे बडिगाड गाउँपालिकामा ९८ जना क्षयरोगका बिरामी भेटिएका छन् । तीन वटा वडामा गरिएको स्वास्थ्य परीक्षण शिविरमा ९८ जना क्षयरोगोको पहिचान भएको हो । वडा नं २, ४ र ७ मा गरिएको परीक्षणमा उनीहरुलाई क्षयरोगको संक्रमण रहेको पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका क्षयरोग निरीक्षक देवप्रकाश घिमिरेले बताए । लामो समय देखि यहाँ क्षयरोगी बढी भएको अनुमान गर्दै शिविर सञ्चालन गरिएको थियो । स्वास्थ्य कार्यालयले गरिरहेको परीक्षणमा पनि यहाँ १८ जना क्षयरोगका बिरामी भेटिएका थिए । उक्त परीक्षणले नपुगेपछि ठूलो शिविर सञ्चालन भएको… पुरा पढौ

स्वास्थ्य बीमा गरेकाले माघदेखि १० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने

काठमाडौ / स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि १० प्रतिशत बिरामीबाट उपचार खर्च लिने गरी कोपेमेन्ट गर्न लागेको छ । स्वास्थ्य बीमाको सुविधा लिएका बिरामीले उपचारको कुल १० प्रतिशत आफैँले तिर्नुपर्ने भएको छ ।  स्वास्थ्य बीमा बोर्डले बिमितले लागत साझेदारी (कोपेमेन्ट) गर्नुपर्ने प्रावधान ल्याएपछि उपचारको १० प्रतिशित तिर्नुपर्ने भएको हो ।   बोर्डका अध्यक्ष डा गुणराज लोहनीले स्वास्थ्य बीमा लागू भएका सबै अस्पतालमा कोपेमेन्ट लागू गरिने बताए । उनले सरकारी, सामुदायिक र निजी सबैखाले अस्पतालमा यो व्यवस्था लागू हुने जानकारी दिदै… पुरा पढौ

रेडक्रस द्वारा नाटकको प्रशिक्षण शुरू

बागलुङ / नेपाल रेडक्रस साेसाइटी बागलुङ शाखाकाे आयोजना क्यानेडियन रेडक्रसकाे सहयोगमा संचालितसमुदायमा आधारित स्वास्थ परियोजना मार्फत नेपाल रेडक्रसका स्वयंसेवकहरूलाइ ६ दिने कचहरी नाटक प्रदर्शनी तालिम शुरू भएको छ । कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन बन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापा ,नेपाल रेडक्रस साेसाइटीका निर्वतमान सभापति जब्बर बहादुर लामिछाने ,नेपाल रेडक्रस साेसाइटीका उपसभापति राजेन्द्र आचार्य ,तालिम संयाेजक जीवन श्रेष्ठ ,रेगुनाथ याेगी ,लगायतका बक्ताहरूलेआआफ्नो धारणा राखेका थिए । नेपाल रेडक्रस साेसाइटीका सभापति जगन्नाथ आचार्यको सभापतित्वमा भएको कार्यक्रम संचालन काेषाध्यक्ष जीवन नाथ शर्माले… पुरा पढौ

३ दिने स्वास्थ तालिम सम्पन्न

बागलुङ /नेपाल रेडक्रस सोसाइटी बागलुड० जिल्ला शाखा एंव क्यानेडियन रेडक्रसको सहयोगमा संचालित समुदायमा आधारीत बृहत स्वास्थ्य तालिम (CCBHP) सम्पन्न भएको छ । ताराखोला गाउॅपालिकाका महिला स्वास्थ्य स्वंयसेविका र रेडक्रस स्वंयसेवकहरूका लागि सदरमुकाम बागलुङमा संचालित ३ दिने महामारी नियन्त्रण कार्यविधि प्रशिक्षण “Epidemic Control For Volunteer (ECV)” सम्पन्न भएको छ । नेपाल रेडक्रस साेसाइटी बागलुङ जिल्ला शाखाकाका सभापति जगन्नाथ आचार्यको अध्यक्षतामा भएको समापन कार्यक्रम प्रशिक्षक स्वास्थ कार्यालयका लक्ष्मी शर्मा ,नेपाल रेडक्रस साेसाइटीका उपसभापति राजेन्द्र आचार्य ,तालिममा सहभागी एकराज कडेल ,हिरादेवी पुन मगरले… पुरा पढौ

ताराखाेलामा ३ दिने बृहत् स्वास्थ कार्यक्रम

बागलुङ /नेपाल रेडक्रस सोसाइटी बागलुड० जिल्ला शाखा एंव क्यानेडियन रेडक्रसको सहयोगमा संचालित समुदायमा आधारीत बृहत स्वास्थ्य कार्यक्रम (CCBHP) शुरू भएको छ । ताराखोला गाउॅपालिकाका महिला स्वास्थ्य स्वंयसेविका र रेडक्रस स्वंयसेवकहरूका लागि मंसिर १८ गते देखि २० गते सम्म ३ दिने महामारी नियन्त्रण कार्यविधि प्रशिक्षण “Epidemic Control For Volunteer (ECV)” को नेरेसो बागलुड० जिल्ला शाखाका सभापति जगन्नाथ आचार्यको अध्यक्षता एंव जिल्ला प्रशासन कार्यालय बागलुड०का सहायक प्रमुख जिल्ला अधिकारी श्री चित्राङ्गत बरालको प्रमुख अतिथ्यतामा उद्घाटन गरि प्रशिक्षण कार्यक्रम शुरूवात गरिएको हाे ।… पुरा पढौ

औषधि व्यवसायी संघ बाग्लुङ जिल्लाअधिवेशन सम्पन्न

बागलुङ । नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा बागलुङको अध्यक्षमा खगेश्वर पौडेल सर्वसम्मत चयन भएका छन् । शुक्रबार भएको दोस्रो अधिवेशनले पौडेलको नेतृत्वमा एघार सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा हरि सापकोटा, उपाध्यक्षमा शिशिर पन्त, चन्द्र रेग्मी, महासचिवमा सन्तोष सुवेदी, कोषाध्यक्षमा नारायण गौतम् सचिवमा दिनेश जिसी, उप-कोषाध्यक्षमा निर्मला देवी शर्मा चयन भएका छन् । समितिको सदस्यहरुमा बाबुराम केसी, इश्वरी गौतम र दिपेन्द्र पुन रहेका छन् । कार्यक्रममा नेपाल औषधी व्यवसायी संघका अध्यक्ष प्रकाश कुमार खनडेलवाल, संघका उपाध्यक्षहरु… पुरा पढौ

सरसफाइमा जुरुक्क उठे नेवाः लहना बिश्व सरसफाइ अभियान

काठमाडौ .हाम्रो स्थानीय तहहरू आफ्नो गाउँ ठाउँ सरसफाइ गर्न नसकेर अलमल्लिएकाे बेला नेवा: लहना बिश्व सरसफाइ अभियानले देशमा मात्र नभइ बिश्व सरसफाइ अभियान एक दशकदेखि अगाडि बढीरहेको छ ।किर्तिपुर नगरपालिका बाट शुरू भएको अभियानलाई अझै बढी प्रभावकारी बनाउन बृहत् सरसफाइ अभियान गरेर सरसफाइ लाई निरन्तरता दिइएको छ । मानव फाेहाेर रहित मानव फाेहाेर ब्यवस्थित गराै भन्ने नारासाथ नेवा:लहना बिश्व सरसफाइ अभियानले किर्तिपुर काठमाडौंमा बृहत् सरसफाइ गरेर सरसफाइ गर्न पर्छ भन्ने सन्देश दिएको छ । मानव फाेहाेर रहित मानव फाेहाेर ब्यवस्थित… पुरा पढौ

माेहत्तरीकाे वलवा नगरपालिकामा ३ दिने मुटु शिविर

गाऊँघरमा पनि प्रेसर, सुगर र मुटुरोगको अवस्था चिन्ताजनक । माेहत्तरी / डाक्टर आ‌ेम फाउन्डेसनकाे आयोजना माेहत्तरी जिल्लाकाे वलवा नगरपालिकाकाे सहकार्यमा ३ दिने मुटु शिविर सम्पन्न भएको छ । मुटु शिविरमा ४०० भंदा बढ़ी बिरामीको चेकजाँच गरियो । टीमले ३ दिन लगाएर स्थानिय निकाय नगरपालिका सँग सहकार्य गरेर मुटुको शिविर सम्पन्न गर्यो। काठमांडूमा मैले हेर्ने बिरामीको प्रकृति र यो शिविरमा हेरेको बिरामी उस्तै उस्तै लागेकाे फाउन्डेसनका डाक्टर आ‌ेम मुर्ति अनिलले बताए ।गाऊँघरमा पनि प्रेसर, सुगर र मुटुरोगको अवस्था चिन्ताजनक नै रहेको… पुरा पढौ