बागलुङ / बागलुङका सांसद, स्थानीय तह, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरुले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर, उन्नयन र संस्थागत विकासका लागि संयुक्त प्रतिवद्धता व्यक्त गरेका छन्। सामुदायिक विद्यालय व्यवस्थापन समिति महसंघ नेपाल र नेपाल शिक्षक महासंघको अगुवाईमा सञ्चालित हामी सुर्धाछौं, हाम्रो विद्यालयु राष्ट्रिय अभियान अन्तर्गत आयोजित गण्डकी प्रदेश स्तरीय शैक्षिक अन्तरक्रिया तथा उत्प्रेरणा कार्यक्रममा सहभागी उनिहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । कार्यक्रममा सहभागि सरोकारवालाहरुले शैक्षिक सुधारको लागि १९ बुँदे बागलुङ घोषणापत्र जारी गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर, उन्नयन र…
पुरा पढौ