काठमाडौं / सीपयुक्त युवा जनशक्ति राेजगारी र विकास
गुणस्तरीय प्राविधिक शिक्षा समृद्धिकाे निकास भन्ने नारा साथ स्वास्थ तथा प्रविधि बिज्ञान मन्च (फाेरम फर हेल्थ एण्ड टेक्निकल साइन्स ) काे काठमाडौंमा मंसिर ४ र ५ गते दुई दिनसम्म भएको आठौं महाधिवेशनले सुनिल कुमार चालिसेकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
डाक्टर नेत्रराज चटाैट निर्वतमान अध्यक्ष उपाध्यक्षहरूमा इन्जिनियर बिजय कुमार झा ,कपिल पाेखरेल , सुधाकर मिश्र ,महासचिवमा निर्मल सापकोटा ,लेखा समितिकाे संयाेजकमा डाक्टर विनोद यादव समितिकाे सचिवमा विनोद कुमार श्रेष्ठ र इन्जिनियर प्रणव भण्डारी काेषाध्यक्षमा डाक्टर रविन पाेखरेल निर्वाचित भएका छन् ।
समितिकाे सदस्यमा राजकुमार यादव ,रेवती सिंह ,इन्द्रराज गैरे ,डाक्टर उज्ज्वल ठाकुर ,डाक्टर जगत खड्का ,दीपक ढकाल रघुनाथ सापकोटा ,धनपति खनाल ,गजेन्द्र वीर चन्द
,चन्दन बाबु खत्री ,चयन भएका छन् ।
बैठकले समितिकाे सदस्यमा हरिकृष्ण श्रेष्ठ ,सरला केसी ,
श्याम शरण श्रेष्ठ ,रामेश्वर झा लाई मनाेनित गरेको महासचिव निर्मल सापकोटाले बताए ।यस्तै राधा पाैडेल ,
सन्जु शाह ,लाइ समितिकाे आमन्त्रित सदस्यमा मनाेनित गरेको छ ।
यस्तै समितिकाे पदेन प्रदेश सदस्यहरूमा बालचन्द्र सुब्बा काेशी प्रदेश ,नरेश यादव मधेस प्रदेश ,अरूण ज्ञावली बागमती प्रदेश ,दिनेश बाबु खड्का गण्डकी प्रदेश ,चेतन भण्डारी ,लुम्बिनी प्रदेश ,करूणाकर पाण्डे सुदुरपश्चिम प्रदेश काे पदेन सदस्यमा चयन भएका छन् ।समितिमा एकजना आमन्त्रित सदस्य मनाेनित गर्न बाकी रहेको छ ।