बागलुङ ।बागलुङ सदरमुकाममा माेटर साईकल ,स्कुटर लगायतका सवारीसाधनका कारण पार्किङमा समस्या भएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले सराेकारवाला संग छलफल शुरूवात गरेको छ । बागलुङ सदरमुकाममा रहेका बैंक तथा बित्तिय संस्था अगाडि सेवाग्राही र कर्मचारीका सवारीसाधनका कारण बजारमा ट्राफिक ब्यवस्थापनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजकुमार केसीले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय ,बागलुङ नगरपालिका वडा नम्बर २ ,र ३ वडा अध्यक्ष ,बैंकर्स बागलुङ ,उद्योग बाणिज्य संघ काे संयुक्त आयोजना भएको कार्यक्रममा बागलुङ बजारको अस्तब्यस्त ट्राफिक जामकाे समस्या…
पुरा पढौ