बागलुङका आधिकांस सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्युन हुनु साझा चुनौती बनेको छ । बढ्दो बसाइँसराइ, निजी विद्यालयप्रतिको मोह र शैक्षिक गुणस्तरका कारण विद्यार्थी सङ्ख्या घटिरहेको छ । तीव्रगतिमा विद्यार्थी संख्या घटिरहेको भएपनि सरोकारवालको ध्यान पुग्न सकिरहेको छैन । जिल्लाका हरेका सामुदायिक विद्यालयमा वर्षेनि विद्यार्थी घटिरहेका छन् र केही विद्यालयले चाहेर पनि रोक्न सकिरहेका छैनन् । अधिकांश अभिभावकको चाहना नै सामुदायिक विद्यालयमा सन्तानलाई पठाउने छैन । तर बागलुङ नगरपालिका ६ भान्सामा रहेको सदाशिव प्राथमिक विद्यालयले भने आधुनिक शिक्षामा जोड दिएपछि विद्यार्थी…
पुरा पढौ