शिक्षा

सीप सिकेका महिला दिदीबहिनी लाई प्रमाणपत्र

बागलुङ / सीप सिकौं आत्मनिर्भर उद्यमशिल नारी बनौ ´´ नारा सहित आइटिसी ब्युटिसियन ट्रेनिङ स्कुल बागलुङद्वारा ५० जना भन्दा बढी विभिन्न बिधामा रहेका आफ्ना बिद्यार्थी हरुलाई प्रमाणपत्र वितरण तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । बागलुङ सदरमुकाममा एक कार्यक्रम संचालन गरि ५० जना बागलुङ का सक्रिय महिलाहरुलाइ १ हप्ते,१ महिने र ६ महिना गरि विभिन्न बिधामा बेसिक,डिप्लोमा कोर्स ट्रेनिङ गरेका महिलाहरुलाइ प्रमाणपत्र तथा बिदाइ गरेको आइटिसी ब्युटिसियन ट्रेनिङ स्कुल का संचालक एंव प्रशिक्षक चन्द्र छन्त्याल लामाले बताउनुभयो । कार्यक्रममा शुभकामना… पुरा पढौ

बागलुङमा दुर्घटना घटाउन ट्राफिक सप्ताह मनाइदै

बागलुङ / बढ्दै गइरहेको सवारी दुर्घटना न्यूनिकरणका लागि बागलुङमा ट्राफिक सप्ताह गर्ने गरिने भएको छ । ट्राफिक प्रहरी कार्यालय बागलुङले जिल्लाको विभिन्न स्थानमा ट्राफिक जनचेतनासहित ‘ट्राफिक सप्ताह’ गर्ने भएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय बागलुङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको समन्वय तथा आयोजनामा बैशाख २५ गतेदेखि ३१ गतेसम्म ट्राफिक सप्ताहसंचालन गर्न लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेले बताउनुभयो । ट्राफिक सप्ताहको पहिलो दिन तथा वैशाख… पुरा पढौ

रगतको अभाव हुन नदिन चन्द्रागिरिमा रक्तदान

काठमाडौ ,बैशाख २२ /रगतको अभाव हुन नदिने उदेश्यले नेपाल रेडक्रस साेसाइटी केन्द्रीय रक्तसञ्चार सेवा काठमाडौकाे अभियान लाई सामाजिक संघसंस्थाले साथ दिएपछि रक्तदान गर्नेहरूकाे संख्या बढेर गएको छ । सामाजिक  संघसंस्थाले रक्तदान कार्यक्रम आयोजना गरि रगत संकलन गर्ने अभियान चलिरहेको छ । कुनै बिरामीको रगत अभावका कारण मृत्यु हुन नपराेस भन्ने उदेश्यले सामाजिक संघसंस्थाले आयोजना गर्ने रक्तदान कार्यक्रमले धेरैलाई राहत मिल्दै आएको छ । पछिल्लो समय स्थापना भएका सामाजिक संघसंस्थाहरू  नेपाल रेडक्रस साेसाइटी रक्तसञ्चार केन्द्रलाइ सहयोग गरिरक्तदान गर्ने गराउने अभियानमा सक्रियता बढाउन थालेपछि तत्काल रगत… पुरा पढौ

बागलुङको १४ नम्बर वडा पूर्ण खाेप सुनिश्चित वडा घाेषणा

बागलुङ /स्वास्थ्य चौकी बाट अनलाइन डिजिटल खोप कार्ड शुभारम्भ गरि १४ वटा वडा रहेको बागलुङ नगरपालिकाकाे १४ नम्बर वडा नारायणस्थान पूर्ण खोप सुनिश्चित भएको वडा घोषणा गरिएको छ। स्वास्थ्य चौकी बाट अनलाइन डिजिटल खोप कार्ड शुभारम्भ गरिएको छ।वडाध्यक्ष चक्रबहादुर खत्री अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि बाग्लुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले वडा स्तरीय प्रोफाइल अन्तर्गत स्वास्थ्य प्रोफाइल बाट अनलाइन डिजिटल खोप कार्ड प्रिन्ट गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। १६ महिनादेखि ५९ महिनासम्मका ३२ जना बच्चाहरूलेसमयमै लगाउनुपर्ने सबै खालको खाेप… पुरा पढौ

बागलुङका स्वास्थ्यकर्मीलाइ हात्तीपाइले राेग निवारण स्वयं हेरचाह गर्ने सम्बन्धि तालिम सम्पन्न

बागलुङ / स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा स्वास्थ्यकर्मीहरुका लागि हात्तीपाइले राेग निवारण अन्तरगत स्वयं हेरचाह (Self Care) सम्वन्धि १ दिने अभिमुखिकरण कार्यक्रम दुई वटा समुहमा सम्पन्न भएकाे छ। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापा, स्वास्थ्य कार्यालय प्रमुख वावुराम आचार्य लगायतको आथित्यतामा सम्पन्न भएको थियो। कार्यक्रम सन्चालन स्वास्थ्य कार्यालय बागलुङका तथ्याङ्क अधिकृत घनश्याम सापकाेटाले गर्नु भएको थियो भने धाैलागिरी अस्पतालका कन्सल्टेन्ट डा.हरु शंकर राज लामिछाने, समीर लामिछाने, स्वास्थ्य कार्यालय बागलुङकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्मा, फेयरमेड बागलुङका राजेन्द्र रुचाल, गणेश बरुवाल… पुरा पढौ

बागलुङमा स्वास्थ्य शिविर ७०० जनाको स्वास्थ जाँच

बागलुङ /सानोतिनो राेगकाे उपचारकाे लागि पनि काठमाडौ पाेखरा धाएर हजारौं रूपैयाँ खर्च गरिरहेका ग्रामीण क्षेत्रका जनतालाई गाउँ घरमै पुगेर बिशेषज्ञ स्वास्थ शिविर मार्फत स्वास्थ्य सेवा दिएपछि स्थानीय खुशी भएका छन् । नेपाल रेडक्रस साेसाइटी बागलुङ शाखा काठेखोला गाउँपालिका बिउँकोट बागलुङ,भीमापोखरा कल्याण समाज बागलुङ र स्वास्थ्य कार्यालय बागलुङको आयोजना तथा विभिन्न साझेदार संघसंस्थाहरूको सहयोगमा काठेखोला गाउँपालिका स्थित भीमसेन माध्यमिक विद्यालयमा बृहत निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भयो । गण्डकी मेडिकल कलेज (जीएमसी) पोखराकाे प्राविधिक सहयोगमा भएको शिविरमा डाक्टर रविन्द्र प्रसाद श्रेष्ठ… पुरा पढौ

पानी नपरेपछि अखण्ड किर्तन

बागलुङ नगरपालिका वडा नम्बर ३ र ४ का किसान तथा भक्तजनहरुले लामाे समयसम्म पनि पानी नपरेका कारण मंगलबार बिहान ८ बजेदेखि भगवानका नाममा अखण्ड किर्तन लगायका छन। लामाे समयसम्म आकाश बाट पानी नपरेको कारण खेती किसानी गर्ने किसानलाई खेती गर्न सकस भएपछि पानी पार्नकाे लागि अखण्ड किर्तनकाे साहारा लिने पुरानो परम्परा अनुसार भगवानकाे नाममा भजन किर्तन गरेको स्थानीयकाे भनाइ छ । किर्तनमा बागलुङ बजार तथा आसपासका क्षेत्र बाट समेत भक्तजनकाे उपस्थित रहेकाे थियो । लामो समयसम्मकाे खडेरीकाे मारमा परेका किसानहरू… पुरा पढौ

श्रमिक दिवसमा विपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री र आँखा जाँच

बागलुङ / १३५ आ‌ैं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसका स्वर्गीय अध्यक्ष दुर्गा दत्त आचार्यकाे स्मृति अक्षयकोष बाट निशुल्क आँखा परिक्षण तथा शैक्षिक सामाग्री वितरण गरेर मनाइयो । बागलुङ सदरमुकाममा नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला समितिकाे आयोजनामा श्रमको सम्मान गराै श्रम शक्ति नै राष्ट्र शक्ति भन्ने नारा साथ आयोजना भएको कार्यक्रममाविपन्न वर्गका मजदुरका बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरिएको ट्रेड युनियनले जनाएको छ । कामलाई सम्मान नहुनु काम अनुसारको बिभेदका कारणले समस्या सृजना भएको डाक्टर र पाइलट सम्म बिभेद… पुरा पढौ

दुइ बिश्व बिद्यालयमा उपकुलपति नियुक्ति

काठमाडौ / प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुव कुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलियालाई नियुक्त गर्नुभएको छ। प्रधानमन्त्रीले विश्वविद्यालयमा हुने दलीय भागबन्डाको अन्त्य गरी प्राज्ञिक प्रतिस्पर्धाका आधारमा नियुक्त गर्ने घोषणा गर्नुभएको छ। उहाँहरूलाई सोही मेरिटोक्रेसी अनुसार नै नियुक्त गरिएको दाबी गरिएको छ । पुरा पढौ

थ्री जिराे क्लबकाे प्रथम सम्मेलन बागलुङमा सम्पन्न

बागलुङ/सिवाईसी बचत तथा ऋण सहकारी संस्था, सिवाइसी नेपाल र सिवाईसी लघुबित्तले गठन गरेका थ्रि जिरो क्लबहरुको प्रथम सम्मेलन बागलुङ सदरमुकाममा शनिबार सम्पन्न भएको छ । शुन्य गरिबी, बेरोजगारी र शुन्य कार्वन उत्सर्जन गर्नका लागि युवा परिचालन गर्न शुरु गरिएका थ्रि जिरो क्लबका पदाधिकारीको सम्मेलन गरिएको सिवाईसी नेपाल चारतारे युवा क्लवका अध्यक्ष चण्डीप्रसाद शर्माले जानकारी दिए । केही महिना अघिदेखि शुरु भएको यो अभियानलाई तीब्रता दिएर १५ बर्षदेखि ३५ बर्षका युवालाई उत्पादनमा जोड्ने लक्ष राखिएको अध्यक्ष शर्माले बताए । कार्यक्रममा स्वाभलम्वन… पुरा पढौ