मालिका पुर्ब बिद्यार्थी मञ्च बागलुङको प्रथम साधारण तथा अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनले जिवननाथ शर्मा रेग्मीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा प्रमिला शर्मा आचार्य, महा-सचिव आनन्द प्रसाद रेग्मी, सचिब गुरु प्रसाद शर्मा, कोषाध्यक्ष बलराम सापकोटा सदस्यमा जमुना पाण्डे, सृष्टि आचार्य, महेन्द्र खड्का र गोबिन्द कुवँर चयन हुनुभयको छ । अधिवेशनमा बोल्दै गण्डकी प्रदेस सभा सदस्य इन्द्रलाल सापकोटाले पुर्ब विद्यार्थी मञ्चका गतिबिधी अत्यन्त प्रेरणादायी रहेको चर्चा गर्दै शभ्य समाज निर्माणका लागि सबैले…
पुरा पढौ