बैशाख ३० गतेहुने स्थानीय निर्वाचनमा बागलुङ नगरपालिकाको नगर प्रमुख र उप प्रमुखमा गठबन्धन दलबाट नेपाली कांग्रेस र एमाले राप्रपा गठबन्धन बाट एमालेका उमेदवार खडा भइरहेको समयमा बागलुङ नगरपालिकामा एकाघरका ,देउरानी,जेठानी , समेत नगर प्रमुख र उप प्रमुखमा उमेदवार बनेका छन् । बागलुङ नगरपालिकाको प्रमुखमा नेकपा मालेको तर्फबाट नगर प्रमुखमा मन्जु क्षेत्री र उप प्रमुख पदमा जनता पार्टीका केन्द्रीय अध्यक्ष तिकल रिजालकी श्रीमति तारा कुमारी रिजालले स्वतन्त्रबाट उप मेयरमा उम्मेदवारी दिएका हुन् । मेयरमा उम्मेदवारी दिने रिजाल नेकपा मालेको केन्द्रीय सदस्य…
पुरा पढौ