बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम सार्वजनिक भए संगै राजनीति पार्टीका केन्द्रीय नेताहरूको सामाजिक संजालमा व्यापक आलोचना हुन थालेको छ । राष्ट्रिय रूपमा पहिलो राजनीतिक पार्टी नेकपा एमालेले यसपटक भएको स्थानीय तहको निर्वाचनमा आफ्नो पुरानो विरासत गुमाएपछि एमाले कार्यकर्ताले नेतृत्वले राजीनामा माग गर्दै आएका छन् । नेकपाको विभाजन पछि नेकपा एमालेले पार्टी लाई मजबुत बनाउन बागलुङबाट लिला थापा, मनकुमारी केसी लाई पोलिट ब्युरो सदस्य र डाक्टर सुर्य पाठक ,गोविन्द नेपाली ,कृष्ण केसी ,सावित्रा राना ,इन्द्रलाल सापकोटालाई केन्द्रीय सदस्यको…
पुरा पढौ