बागलुङ जिल्लाकाे ४ वटा नगरपालिका र ६ वटा गाउँ पालिकामा भएको स्थानीय तहको निर्वाचनमा दिउँसो ३ बजेसम्म भएको मतदानमा ५५ प्रतिशत मत खसालेकाे मुख्य निर्वाचन अधिकृत बासुदेव न्याैपानेले बताउनुभयो । बागलुङ नगरपालिका ,गलकाेट नगरपालिका ,जैमिनी नगरपालिका र ढाेरपाटन नगरपालिका बडीगाड गाउँपालिका ,काठेखाेला गाउँपालिका ,ताराखाेला गाउँपालिका ,तमानखाेला गाउँपालिका ,निसीखाेला गाउँपालिका ,र बरेङ गाउँ पालिकामाशुक्रबार बिहान ७/१५ बजेदेखि शुरूवात भएको मतदानमा दिउँसोसम्म 55 प्रतिशत मतदान भएको न्याैपानेले बताउनुभयो ।सदरमुकाममा भन्दा ग्रामीण क्षेत्रमा मतदान गर्ने मतदाता केही उत्साहित भएको देखिन्थे ।नयाँ मतदाता परिचयपत्र…
पुरा पढौ