बडिगाड १ मा गठवन्धनको प्यानल नै विजयी

- ८६ मतान्तरले विजयी भएका हुन

-


     हिडन खबर    
     जेठ १ गते २०७९ मा प्रकाशित


बागलुङको बडिगाड गाउँपालिकामा संयुक्त गठबन्धनले विजयी सुरुवात गरेको छ । पालिकाको वडा नं १ मा गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका वम बहादुर थापा ले वडाध्यक्ष पदमा ६८३ मतसहित विजयी भएका हुन् । वडामा थापा सहितको प्यानलनै विजयी भएको छ ।

थापाले ८६ मतान्तरले नेकपा एमालेबाट बडा अध्यक्षंआ उम्मेदवार बनेका दिनेश थापालाई पराजित गर्दै वडा अध्यक्षमा विजयी भएका हुन ।