बागलुङ नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका बसन्त कुमार श्रेष्ठले अग्रता फराकिलो पार्दै लगेका छन् ।
बागलुङ नगरपालिका वडा नम्वर १ र १४ मतगणना सम्पन्न गरेर वडा नम्वर २ र १३ को गणना भैरहदा श्रेष्ठले २ हजार २ सय २५ मत प्रप्त गरेका छन् भने एमालेका जनक पौडेलले १ हजार ४६ मत प्राप्त गरेका छन् ।
उपमेयरमा माओवादी केन्द्रका राजु खड्काले १ हजार ८ सय ९९ र राप्रपाका संजय खड्काले ९ सय ६२ मत प्रप्त गरेका छन् ।









