बागलुङ क्षेत्र-१ (क) बाट एमालेका ५ जना सिफारिस

डडेल्धुराकी आरजु राणा बागलुङ क्षेत्र नम्बर २ बाट सिफारिस

बागलुङ क्षेत्र नम्वर १ (क) मा काँग्रेसबाट १६ जनाको नाम सिफारिस

अख्तियारमा उजुरी परेकै व्याक्तिलाई कर्मचारीमा छनौट

नेपाल समाजवादी पार्टी बागलुङको अध्यक्षमा ‘संगम’

माओवादी केन्द्रको केन्द्रीय सचिवमा बागलुङका ३ जना

मंगलामा सरुवा भएका अधिकृत कार्की पत्र लिएर फर्किए
संघीयता लागू भएको ५ बर्ष बितिसक्दा समेत अझैसम्म यसको काम कर्तव्य र अधिकार बारे आफ्नो ब्याख्या हुने गर्दा एकपछि अर्को बेथिति देखिन थालेको छ । म्याग्दीको मंगला गाउँपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगरी फर्किएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की हाजिर हुनका लागि शुक्रबार बाबियाचौरस्थित कार्यालयमा पुगेका थिए ।आवश्यक समन्वय र विवादपछि पालिकाले कार्कीलाई हाजिर नगराएपछि बागलुङ फर्किएका हुन् । संघीयता पछि स्थानीय तहलाई शक्तिशाली बनाउने निति…
पुरा पढौ
प्रधानमन्त्रीलाई ज्योतिषले घुमाइदिएपछि चुनाव मङ्ग्सिर ४ गते आइतवार
सरकारका निर्णयहरु संविधान, कानून,विधि-विधान र स्थापित मूल्य मान्यताका आधारमा हुन्छन्,हुनुपर्छ । अझ निर्वाचनको मिति तोक्नेजस्तो संवेदनशील विषयमा निर्णय गर्दा त सरकारले आम सहमतिसमेत जुटाउनुपर्ने हुन्छ । तर,ज्योतिष विद्यामा असाध्यै विश्वास गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावको मितिका सम्बन्धमा निर्वाचन आयोगको सिफारिसलाई लत्याएर ज्योतिषीको भर परेपछि आसन्न संघ तथा प्रदेशको चुनाव कहिले गर्ने भन्नेमा बालुवाटारमा लामै गन्थन भएको छ । निर्वाचनको तयारीबारे सरकारलाई जानकारी गराउन प्रधानमन्त्रीको निमन्त्रणामा हिजो बालुवाटार पुगेको प्रमुख आयुक्त दिनेश थपलियासहित आयोगका पदाधिकारीहरुको टोलीले मङ्सिर २ गते एकै चरणमा…
पुरा पढौ
स्वतन्त्र उम्मेदवार हुन स्नातक पास हुनुपर्ने ?

नेपाली कांग्रेसका पुर्व सचिव नवराज पाैडेल माआेवादी नगर अध्यक्ष उप्रेती एमाले प्रवेश .




