बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचन निजिकिए संगै गलकाेट नगरपालिकामा चुनावी चहलपहल ह्वात्तै बढेको छ ।११ वटा वडा रहेको गलकाेट नगरपालिकामा २४४८६ मतदाताले यसपटकको निर्वाचनमा आफ्नो मत प्रयोग गर्दै छन् ।नगर प्रमुखमा गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका भरत शर्मा गैरे र उप प्रमुखमा माआेवादी केन्द्रका फमलाल नीउरे ,नेकपा एमाले बाट नगर प्रमुखमा पूर्णबहादुर काउचा घर्ती ,र नगर उप प्रमुखमा एमालेका रूपा विक चुनावी मैदानमा छन् । यसपटकको निर्वाचनमा नेपाली कांग्रेस ,नेकपा माआेवादी केन्द्र ,राष्ट्रिय जनमाेर्चा ,र एकीकृत समाजवादी काे संयुक्त…
पुरा पढौ