
स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार निसिखोला गाउँपालिकामा गठबन्धनका उम्मेदवार बनेका नेपाली काग्रेसका सुर्य बहादुर घर्तिले अग्रता लिएका छन् ।
निसिखोला गाउँपालिका वाड नम्बर १ को कुल १ हजार ३ सय ७९ मध्ये मा १ हाजार १०० मत गणना गर्दा सम्म घर्तिले ५०९ प्रप्त गर्दै अगैता लिएको हुन् त्यस्तै एमालेका भूमिराज घर्तिले ४ सय ३३ मत प्राप्त गरेका छन् । राप्रपाका कृष्ण बहादुर महतले ४१ मत प्रप्त गरेका छन् । पालिकाको उपाध्यक्षमा गठवन्धनका प्रेम घर्ति मगरले ४ सय ७७ र एमालेका भोटु चनले ४ सय १ मत प्राप्त गरेका छन् ।









