बागलुङ । सहकारी संस्थाले सहजरूपमा लगानी गरेकोऋण र ब्याज समयमा नउठेपछि बागलुङको एक सहकारी संस्थाले धार्मिक बाटो रोज्ने भएको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाले ऋणीहरूको सचेतनाका लागि ‘सहकारी पुराण’को योजना सार्वजनिक गरेको हो । ‘पुराणमा कसैको ऋण खानु, नतिर्नु पाप हो भनेर उल्लेख भएको चर्चा हुन्छ, त्यसैले अब हामीले सहकारी पुराणमार्फत सहकारी शिक्षा प्रदान गर्ने योजना बनाएका छौँ”, सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्माले ‘नाम चलेका पण्डित बोलाएर भव्य सहकारी पुराण गर्ने योजना बनाएको छ ।’ सहकारीले पत्रकार सम्मेलन…
पुरा पढौ