काठमाडौं, साउन १६ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत जोन चेयरपर्सन उत्सव श्रेष्ठको नेतृत्वमा डिस्ट्रिक्ट गभर्नरको प्रथम एड्भाइजरी कमिटी (जोन मिटिङ) सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको बालाजुस्थित स्मार्ट क्याफेमा आयोजित बैठकमा जोनअन्तर्गतका विभिन्न लायन्स क्लबका अध्यक्ष, सचिव तथा पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो। बैठकलाई समयमै, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गराउन जोन चेयरपर्सन श्रेष्ठले उत्कृष्ट नेतृत्व, समन्वय र व्यवस्थापन क्षमता प्रदर्शन गरेको सहभागीहरूले बताएका छन्। बैठकमार्फत क्लबहरूको वार्षिक योजना, सेवा गतिविधि, सदस्यता विस्तार तथा लायन्सका आगामी कार्यक्रमबारे छलफल…
पुरा पढौ