बागलुङ / बिगत लामाे समय देखि बागलुङ बजारकाे आवाराेडबाट सेवा दिई रहेकाे बुद्वचित्त आयुर्वेदले पहिलाे पटक लालिगुणाश द्वारा अर्गानिक चियाकाे उत्पादन शुरू गरेकाे छ । बागलुङ जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल ढाेरपाटनमा फुलेको रातो सेतो लालिगुरास फूल देखि बनाएको अर्गानिक चियालाई बुद्धचित्त आयुर्वेद बागलुङले आफै उत्पादन गरेकाे हाे । जुन लालिगुरास चियाले पुरानो पिनास ,घाटि तथा मुख को घाउ,फोक्सो सम्बन्धि समस्या आमासय आन्द्रा सम्बन्धी समस्या पुरानो भन्दा पुरानो कब्जियत ,पुरानो ग्यास्टिक,मोटोपना ,मुटु कलेजो तथा पिसाब सम्बन्धी समस्यामा अति उपयुक्त हुने संचालक…
पुरा पढौ