३ करोडको नयाँ नोट वितरण

बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष सहित ५ जना विरुद्ध बिशेष अदालतमा मुद्दा दर्ता

बैंकर्स बिच मैत्रीपूर्ण फूटसल
बागलुङ ।अन्तर्राष्ट्रिय मित्रता दिवसको अवसरमा बैंकर्स बागलुङले बैंकर्स बीच मैत्रीपूर्ण फुटसल प्रतीयोगीता आयोजना गरेकोे छ। कार्यक्रममा फूटवल संघ वागलुङ का अध्यक्ष जय राजभण्डारीले अहिलेको बैंकर्स हरु जुझारु युवा शक्ति भएकोले सबै क्षेत्रमा अब्बल सावित हुँदै खेल क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेको बताए । कार्यक्रममा बैंकर्स बागलुङका अध्यक्ष हेमराज शर्माले बैंक कर्मचारीको दैनिकी केवल बैंक भित्र को काममा मात्रै सिमित नभई अन्य क्षेत्रमा पनि सक्रिय रहँदै आफनो स्वास्थ्य को लागि पनि यस्ताे कार्यक्रमको आयोजना गरीएको वताए ।कार्यक्रमको लक्ष्य एबम उदेश्यको बारेमा…
पुरा पढौ
मानव सेवा आश्रमकाे सुविधासम्पन्न भवन निर्माण हुदै

बागलुङमा ११ हजार भन्दाबढी सवारी चालक ट्राफिक कार्वाही परे

बागलुङ बजारमा प्लास्टिक चामल भेटिएकाे आशंका पछि खाध्य गुण नियन्त्रणकाे ध्यानाकर्षण

शिक्षा मन्त्री देवेन्द्र पाैडेलकाे गृह जिल्लामा ६ करोड बजेट फ्रिज

६ करोडौं रकम फ्रिज गरेकाे भन्दै बागलुङ नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाए

मानव सेवा आश्रमकाे भवन बनाउन ५ लाख सहयोग
बागलुङ ।मानव सेवा आश्रमकाे भवन बनाउने अभियान शुरूवात गरेपछि सहयोग गर्ने क्रम पनि बढेर गएको छ ।बागलुङ नगरपालिका वडा नम्बर ४ निर्णयघाटमा निर्माण हुदै गरेको भवन निर्माणमा आफ्नो स्वर्गीय मातापिताको स्मृतिमा एउटा काेठा निर्माणकाे लागि सहयोग गर्ने प्रतिबद्धता एक कार्यक्रम बिच गरियो । मानव सेवा आश्रममा बागलुङ नगरपालिका वडा नम्बर ३ का समाजसेवी सुश्री चइनादेवी श्रेष्ठ र श्री प्रकास ,चन्द्र बिन्दु , इन्दु प्रकास, बिरेन्द्र प्रकास स्वयम प्रकास ,मधुकर हिमालय प्रकाश श्रेष्ठले आफ्नो स्वर्गीय मातापिता श्रीप्रसाद श्रेष्ठ र मानकुमारी श्रेष्ठकाे…
पुरा पढौ
फेन्सी ब्यवसायी संघकाे १५ आै स्थापना दिवसमा मानव सेवालाई सहयोग ,




