काठमाडौं, असार २३पाइलट, व्यवसायी तथा सञ्चार उद्यमी क्याप्टेन रामेश्वर थापाको जीवनमा आधारित चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुने भएको छ। बिहीबार काठमाडौंको गौरीघाटमा एक विशेष समारोहबीच चलचित्रको शुभमुहूर्त गरिएको हो। चलचित्रका निर्देशक दीपेन्द्र के. खनाल हुन्, जसले यसअघि ‘धनपति’, ‘चपली हाइट २’, ‘पशुपति प्रसाद’ जस्ता सफल चलचित्र निर्देशन गरिसकेका छन्।‘क्याप्टेन साब’ थापाको जीवनका संघर्ष, प्रेरणा र सफलताका कथा समेटिएको बायोग्राफिकल ड्रामा हो। शुभमुहूर्त कार्यक्रममा समाजसेवी तथा व्यवसायी डा. उपेन्द्र महतो, कल्याप समूह र क्याप्टेन रामेश्वर थापाले संयुक्त रूपमा मुहूर्त क्ल्याप दिएर…
पुरा पढौ