अर्थतन्त्र

बिपी स्मृति भवनलाइ १४ लाख ,तमानखाेेला गाउँपालिकामा तालाबन्दी

बागलुङ । नेकपा माओवादी केन्द्रले तमानखोला गाउँपालिकाले बिपि स्मृति भवन लाइ १४ लाख छुट्टयाइएको भन्दै तमानखाेला गाउँपालिका कार्यालयमा तालाबन्दी गरेको छ। गाउँपालिकाको दोस्रो गाउँ सभाको चौथो अधिवेसनबाट नेपाली कांग्रेसको पार्टी कार्यालय बागलुङका लागि १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको भन्दै तालाबन्दी गरिएको तमानखोला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष छवि श्रीपालीले बताए । नेपाली कांग्रेसको पार्टी कार्यालय विपी स्मृति भवनको लागि गाउँपालिकाले १४ लाख वजेट विनियोजन गरेको भन्दै माओवादी केन्द्रबाट निर्वाचित सदस्यले असहमति जनाएका थिए । बिहिबारको गाउँसभाले विपी स्मृति… पुरा पढौ

कालीका गुठी ब्यवस्थापन समितिकाे पुस महिनाको हिसाब सार्वजनिक

बागलुङ / देशका धेरै संघसंस्थाहरूले आफ्नो हिसाबकिताब सार्वजनिक नगरिरहेकाे समयमा नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती गुठी ब्यवस्थापन समितिले आफ्नो हिसाबकिताब मासिक रूपमा सार्वजनिक गर्दै आएको छ ।कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा बसेकाे बैठकले कालीका भगवती मन्दिरमा भएको आम्दानी खर्चको हिसाब विवरण सार्वजनिक गरेको हाे । २०८० पुस महिनामा कर्मचारी तलबमा ३ लाख ४८ हजार बिधुत महसुस २६ हजार २५ अतिथि सत्कारमा १ हजार ७ सय आर्थिक सहयोग २० हजार पुर्वाधार विकास निर्माण २० लाख ९२… पुरा पढौ

सहकारी सम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिनुभएको छ ।बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको हो ।प्रधानमन्त्रीले सहकारीलाई समाजवादको भ्रुण खडा गर्ने, सामूहिकता र तल्लो वर्गको हितमा केन्द्रित गर्नेगरी ऐनमा नै व्यवस्था हुनुपर्ने वताउँदै दीर्घकालीन र तत्कालिन उपाय अपनाएर सहकारीहरुलाई व्यवस्थित बनाउनुपर्ने बताउनु भयो ।प्रधानमन्त्रीले सहकारीको समस्या समाधानका सम्वन्धमा तत्कालिन र दीर्घकालीनढंगले आवश्यक गृहकार्य गर्न सरोकार मन्त्रालय र निकायलाई निर्देशनसमेत दिनुभएको छ । उहाँले सहकारीको अनुगमनका लागि प्रभावकारी… पुरा पढौ

इन्धनको मूल्य१/१ रूपैयाँ घट्याे

काठमाडौं / नेपाल आयल निगमले माघ २ गतेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मुल्य घटाएको छ ।भारतीय आयल निगमबाट मुल्य घटेर आएपछि पेट्रोल र डिजेलमा १/ १ रूपैयाँ मुल्य कम गरेको जनाएको छ ।अबदेखि डिजेल १५६ रूपैयाँ र पेट्रोल १६६ रूपैयाँ कायम गरेको जनाएको छ ।निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मुल्य भने यथावत राखेको छ । पुरा पढौ

औषधीय प्रयोगका लागि गाँजा खेतीलाई बैद्यता दिइने छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाँजामा रहेको औषधीय गुणको प्रयोगका लागि गाँजा खेती गर्न बैधानिकता दिनेगरी ऐन ल्याउने तयारी भैरहेकाे बताउनुभयो । तेस्रो जैमिनी महोत्सवको उद्घाटन गर्दै उहाँले आउँदो हिउँदे अधिबेशनले गण्डकी प्रदेशमा गाँजा खेतीलाई बैधानीकता दिने बताउनुभएको हाे । गण्डकी प्रदेशको आम्दानीको मुख्य स्रोत बनाउन सकिने गाँजाको खेतीका लागि कानूनी अड्चन रहेको भन्दै पाण्डेले गण्डकी प्रदेश सरकारले बैधानिकता दिन खोजेको बताउनुभयो । आयुर्वेदीक औषधि बनाउन गाँजाको प्रयोग अनिवार्य भएको भन्दै पाण्डेले यसको दुरुपयोग रोक्ने चुनौती सरकारलाई रहेको बताउनुभएको छ… पुरा पढौ

दुध बेचेर फर्सेका स्थानियले कमाए ६२ लाख

संगम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्था लि. जलजला ८ फर्से पर्वतको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।साधारण सभामा बोल्दै जलजला गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत फणिन्द्र प्रसाद आचार्यलेगुजारामुखी नभई व्यावसायिक बन्न किसान लाई आग्रह गर्दै अब दुग्ध उत्पादन मात्र हैन् प्रशोधनको काम गर्न आवश्यक रहेको बताउनु भयो । उत्पादन सँग जोडिएका सहकारीको संरक्षण र विकासमा स्थानिय सरकारको भूमिका र बजारीकरणमा सरकारको ठोस नीतिको आवश्यकतामा रहेको बताउनु भयो । कार्यक्रममा बागलुङ दुग्ध सहकारी संघका अध्यक्ष दिपक गौतम, भेटनरी… पुरा पढौ

तेस्रो जैमिनी महाेत्सवकाे तयारी

सुजन आचार्य बागलुङ जिल्लाकाे दक्षिण क्षेत्र जैमिनि घाटमा लाग्ने परम्परागत मेलालाइ अझै बढी प्रचारप्रसार गर्ने उदेश्यका साथ पुस २९ गतेबाट माघ ५ गते सम्म जैमिनि महाेत्सव हुन लागेकाे छ।बागलुङ जैमिनि नगरपालिकाकाे केन्द्र कुस्मिसेरा बजारमामा जैमिनि महाेत्सवकाे तयारी तीब्र रुपमा अगाडी बढिरहेको छ। साहारा कलबकाे आयाेजनामा जैमिनि नगरपालिकाकाे मुख्य सहयाेगमा साहारा राहत काेष स्थापनाकाे लागि बागलुङ दाेक्षिण भेग कुस्मिसेरा बजारमा तेस्रो जैमिनि महाेत्सब सुरु हुन लागेको हो । मेला २०७० साल देखि संसार क्लबकाे अगुवाइ माघेसंक्राती तथा जैमिनी महोत्सव हुँदै आइरहेको… पुरा पढौ

श्रमिकहरूलाई आर्थिक भार थप्ने मन्त्रालयको निर्णय कार्यान्वयन नगर्नुस्ः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले हाल श्रम तथा रोजगार मन्त्रालयले वृद्धि गरेको भनिएको शुल्क श्रमिकहरूबाट नलिई यथावत रुपमा हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिनुभएको छ। मंगलबार दिउँसो सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको हो। मन्त्रालयका मन्त्री, सचिव र अन्य सरकारी कर्मचारीहरूसँगको छलफलमा प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको स्मरण गराउँदै उनीहरूलाई अतिरिक्त आर्थिक भार थप्ने मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, “हाल वृद्धि भएको भनिएको शुल्क श्रमिकहरूबाट नलिई यथावत रुपमा हुने… पुरा पढौ

सहकारी पीडितको समस्या सम्बोधन गर्ने ठोस प्रस्ताव ल्याउनुस्ः प्रधानमन्त्री

पुस २३, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सहकारीको समस्या सम्बोधन हुँदा लाखौं निक्षेपकर्ताहरू प्रताडित भएकोमा जोड दिँदै उक्त समस्याको व्यवस्थित समाधानको प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिनुभएको छ। सोमबार दिउँसो सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्रीले सो निर्देशन दिनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, “सहकारीको समस्या छिटो समस्या नगर्दा लाखौं निक्षेपकर्ता प्रताडित भएका छन्, उनीहरू घर न घाट भएका छन्। उनीहरूको समस्या कसरी सम्बोधन गर्ने ? त्यसबारे ठोस प्रस्ताव बनाएर ल्याउनुस्।”बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारीको निश्चित सिलिङभन्दा माथिको नियमन नेपाल राष्ट्र बैंकले गर्नेगरि… पुरा पढौ

महशुल पनि उठ्ने, उद्योग पनि चल्ने बिकल्पमा जानुपर्छः प्रधानमन्त्री

पुस २३, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले ट्रङ्क र डेडिकेटेड व्यवसायीले विद्युत प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता पनि उठ्ने, उद्योग पनि चल्ने बिकल्पमा जानुपर्ने बताउनुभएको छ। सोमबार दिउँसो सिंहदरबारमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका मन्त्री, सचिव र अन्य पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। प्रधानमन्त्रीले अख्तियार, संसदीय समितिको समेत निर्देशनलाई मनन गरेर निष्कर्षमा पुग्नुपर्ने बताउँदै महान्यायधिवक्ताको कार्यालयको राय लिएर निष्कर्षमा पुग्नुपर्ने बताउनुभएको छ। बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “संसदीय समिति र अख्तियारको निर्देशन पनि हेरौं। महान्यायधिवक्ता कार्यालयको राय पनि लिउँ। त्यसपछि बक्यौता… पुरा पढौ