Author Archive

गुल्मीमा जीप दुर्घटना, १४ जना घाइते

बुटवल / बुटवलबाट गुल्मीको रिडी–वामीटक्सार सडकखण्ड हॅुदै बागलुङको बडिगाड गाउॅपालिकातर्फ जॅादै गरेको जीप दुर्घटना हुदा १४ जना यात्रु घाइते भएका छन् । शुक्रबार बिहान बागलुङ तर्फ जादै गरेको जीप गुल्मीको मुसिकोट नगरपालिका– ५ इन्द्रेगौडा नजिकै दुर्घटना भएको लु २ ज ४४४८ नम्बरको यात्रुवाहक जीप  दुर्घटनामा १४ जना घाइते बनेका छन्।  जिप दुर्घटनामा १४ जना घाइते भएको र दुई जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेलले जानकारी दिए ।जिप आफैं अनियन्त्रित भई बाटोबाट अन्दाजी… पुरा पढौ

कालिका भगवती मन्दिरमा हजारौं भक्तजनकाे घुइँचो

बागलुङ ,असाेज २५ नेपाल कै प्रसिद्ध धार्मिकशक्तिपिठ कालिका भगवती मन्दिर बागलुङमा नव दुर्गाकाे अष्ठमी र नवमीकाे दिन हजारौं श्रद्वालु भक्तजनकाे घुइँचो लागेको छ ।रमणीय मनमाेहक जंगलको बिचमा अवस्थित मन्दिरमा टाढाटाढादेखि भक्तजन आएपछि मन्दिर परिसर वरिपरि चहलपहल बढेकाे छ । नेपाली हिन्दु धर्मावलम्बीको धार्मिक आस्थाका केन्द्र नेपाल कै प्रमुख धार्मिक शक्तिपिठ बागलुङको कालीका भगवती मन्दिरमा नेपालीहरूकाे महान चाड दशैकाे आठौं र नवाै दिन बिहानैदेखि  श्रद्धालु भक्तजनहरूकाे बिहानदेखि न‌ै मन्दिर पुजा अर्चना गर्नेहरूकाे भिड लागेको छ । बागलुङ नगरपालिका वडा नम्बर १मा अवस्थित कालीका मन्दिरमा नव दुर्गा प्रारम्भ भएको भएपछि बिहानदेखि नै भक्तजन पुजा अर्चनाकाे लागि आएको… पुरा पढौ

चलचित्र ‘एक्टर: टेक वन’ को पहिलो गीत ‘दिन बित्ला’ सार्वजनिक

काठमाडौं। चलचित्र ‘एक्टर: टेक वन’ को पहिलो गीत ‘दिन बित्ला’ सार्वजनिक भएको छ। रोमान्टिक भावको यस गीतमा सनिश श्रेष्ठ र प्रीति कौरको आवाज छ, शब्द राजेश कुमार श्रेष्ठ र सङ्गीत एलिश कार्कीले दिएका छन्। शैलेन्द्र प्रधान (बाबु)ले एरेन्ज गरेका गीतले प्रेममा रहेका दुई व्यक्तिको सम्बन्धलाई समयको यात्रासँग जोडेर प्रस्तुत गरेको छ, जसले उनीहरूको जीवनभरको साथको भावना व्यक्त गर्छ। शिशिर खातीले कोरियोग्राफी गरेको गीतको भिडियोमा सुपरस्टार प्रदिप खड्का र नव-अभिनेत्री दिव्या रायमाझी आकर्षक शैलीमा देखिएका छन्। यो चलचित्रबाट अभिनय यात्रा सुरु… पुरा पढौ

५० परिवारलाई बागलुङ शाक्य खलः काठमाडौंले राहत वितरण गर्या

काठमाडौ / केही दिनअघि गएको बाढी बाट प्रभावितपरिवारलाई बागलुङ शाक्य खलः काठमाडौंले राहत सामाग्री प्रदान गरेको छ । काभ्रे जिल्ला पनाैतिकाे कलाति भुमिडाडा वडा नम्बर १२ मा शाक्य खलःले ५० परिवारलाई दैनिक उपभाेग्य सामाग्री राहत प्रदान गरेको खलःका सचिव कविन्द्रमान शाक्यले बताए । लक्षित ठाउँका पीडितलाई राहत प्रदान गर्नका लागि सहयोग गर्ने सम्पूर्ण सहयोग दाताहरूलाई शाक्य खलःले धन्यवाद दिएको सहसचिव मनाेज शाक्यले बताए । अहिले शाक्य खलःले बिशुद्व रूपमा मानवीय नाताले केही राहत हाेस् भन्ने उदेश्यले सहयोग गरेको जनाएको छ… पुरा पढौ

नेपाली फिल्म अग्नीदहन’को टिजर सार्वजनिक

काठमाडौं । आगामी मसिर ७ गते रिलिज हुने फिल्म ‘अग्नीदहन’को टिजर सार्वजनिक भएको छ । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित रहेर तयार पारिएको फिल्म ‘अग्नीदहन’को टिजर बुधबार सार्वजनिक गरिएको हो । एक मिनेट ११ सेकेण्डको टिजरमा महिलालाई बोक्सीको आरोप लगाएपछि बोक्सी भगाउन भन्दै धामी झाक्रीबाट दिइने यातनालाई प्राथमिकता दिइएको छ । एक अधवैशे महिलाको क्रियाकलापबाट एक बालिका त्रसित भएको दृश्य टिजरमा देख्न सकिन्छ । टिजरमा त्रसित बालिकालाई पनि उत्तिकै स्थान दिइएको छ । फिल्मका निर्देशक घनश्याम लामिछाने हुन्… पुरा पढौ

बागलुङको दक्षिण जाेड्ने सडक सुचारू

बागलुङ / गत असार देखी बन्द रहेको बागलुङको दक्षिण भेग जाेड्ने सडक खण्ड लामो प्रयासपछि संचालन आएको छ । बागलुङको दक्षिण भेग जोड्ने दुई वटै सडक मालढुंगा कुश्मिसेरा सडक र कालिगण्डकी करिडोर सडक दब्ल्याङको पहिरोका कारण बन्द रहेको थियो । करिडोर केही दिन पहिले देखी संचालनमा आएको छ भने मंगलबार देखी मालढुंगा देखी बलेवा हुँदै कुश्मिसेरा र भैरवस्थान जाने सडक पनि संचालनमा आएको छ । दशैको समयमा जसरी भए पनि सडक सूचारु गर्नुपर्छ भनेर सराेकारवाला टिम लागि परेको कारण सडक… पुरा पढौ

शुभेच्छाको कला यात्रा, मोडलिङदेखि चलचित्रसम्म

काठमाडौं । शुभेच्छा खड्का ब्युटी प्याजेन्टको बाटो हुँदै नेपाली रजतपटमा डेब्यु गरेकी नायिका हुन् । अघिल्लो वर्ष मात्रै उनी लिड रोलमा रहेको चलचित्र ‘चित्रा’ प्रदर्शनमा आएको थियो । ब्युटी प्याजेन्ट होस् वा ¥याम्पमा वाक अथवा सिनेमाको पर्दामा अभिनय कलाका जुनसुकै विधामा उनले आफूलाई अब्बल प्रमाणीत गरिन् । १९९४ फेब्रुअरी ७ मा काठमाडौंमा जन्मिएकी शुभेच्छाले ब्युटी प्याजेन्टमार्फत कलाको विधामा इन्ट्री गरेकी थिइन् ।  २०११ मा मिस ई कलेज–२०११ मा उनले पहिलोपटक भाग लिइन् । जहाँ उनी टप ५ सम्म पुग्दा दुईवटा… पुरा पढौ

मुस्ताङ र मनाङमा पनि डेङ्गी देखियो= स्वास्थ्य मन्त्री पाठक

बागलुङ ,असाेज २ गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले दे प्रभावित डेङ्गी अहिलेसम्म मनाङ र मुस्ताङमा नदेखिएञकोमा  अहिले डेङ्गी देखिएको बताए ।।प्रेस चाैतारी नेपाल बागलुङले सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री पाठकले अहिले डेङ्गी गण्डकी प्रदेशमा धेरै देखिएको हुदा यसलाई नियन्त्रण गर्ने प्रयास भइरहेको बताए । गण्डकी प्रदेशका अस्पतालहरूमा अहिले ठूलो मात्रामा बिरामीहरू डेङ्गी परिक्षण गर्न आउने गरेकाहरूकाे परिक्षणकाे लागि कीट प्रयाप्त मात्रामा ब्यवस्थाप मिलाइएको हुदा समस्या नभएको बताए । स्वास्थ्य मन्त्री पाठकले गण्डकी प्रदेशको कुन जिल्ला के कति… पुरा पढौ

प्रवासी नेपाली समाजले गर्यो दशैंको शुभकामनासंगै प्रशिक्षण कार्यक्रम

७ अक्टुवर २०२४ ।  प्रवासी नेपालि समाज (नेपाली जन प्रगतिशील मन्च) अमेरिका राष्ट्रीय कार्यसमितिले दशैं तिहार, छट् र नेपाल संवत दलगायत चाडपर्वको अवसरमा प्रशिक्षणमुलक शुभकामना आदान प्रदान कार्यक्रम सोमबार गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का उपाघ्यक्ष तथा पूर्व सभामुख अग्नी सापकोटाले नेपाल शित युद्धको चपेटामा पर्ने खतरा, समाधान र समाजवादी धारको निर्माण लगायतका विषयमा धारणा राखे । उनले नेपालमै युवा शक्तिलाई रोजगारमा जोड दिनु पर्ने भनाई व्यक्त गरे । नेकपा (माओवादी केन्द्र)का सचिव तथा पश्चिम अन्तरमहादेशीय प्रवास… पुरा पढौ

तिमीलाई माया दिन सार्वजनिक

काठमाडौं / कमल भक्तको निर्देशन तथा कोरियोग्राफीमा  तिमिलाई माया दिन सार्वजनिक । गायक  सुरेश राना र गायिका दीपिका वयम्बु मगरको स्वरमा रहेको पप आधुनिक गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ । सुरेश राना को शब्द तथा सगीत रहेको गीतमा स्काई म्युजिक ले ध्वनि उत्पादन तथा सजावट गरेको छ । भिडियो तर्फ दिलिप सिंह र सुस्मा श्रेस्ठको अभिनय रहेको छ । अभय चौधरीको छांयाकन रहेको भिडियोमा सम्पादन तथा रङ संयोजन नबिन घर्तिले गरेका छन्  भने निर्देशन तथा कोरियोग्राफी कमल भक्तले… पुरा पढौ