
काठमाडौं / कमल भक्तको निर्देशन तथा कोरियोग्राफीमा तिमिलाई माया दिन सार्वजनिक ।
गायक सुरेश राना र गायिका दीपिका वयम्बु मगरको स्वरमा रहेको पप आधुनिक गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सुरेश राना को शब्द तथा सगीत रहेको गीतमा स्काई म्युजिक ले ध्वनि उत्पादन तथा सजावट गरेको छ ।
भिडियो तर्फ दिलिप सिंह र सुस्मा श्रेस्ठको अभिनय रहेको छ । अभय चौधरीको छांयाकन रहेको भिडियोमा सम्पादन तथा रङ संयोजन नबिन घर्तिले गरेका छन् भने निर्देशन तथा कोरियोग्राफी कमल भक्तले गरेका छन् ।









