७ अक्टुवर २०२४ । प्रवासी नेपालि समाज (नेपाली जन प्रगतिशील मन्च) अमेरिका राष्ट्रीय कार्यसमितिले दशैं तिहार, छट् र नेपाल संवत दलगायत चाडपर्वको अवसरमा प्रशिक्षणमुलक शुभकामना आदान प्रदान कार्यक्रम सोमबार गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का उपाघ्यक्ष तथा पूर्व सभामुख अग्नी सापकोटाले नेपाल शित युद्धको चपेटामा पर्ने खतरा, समाधान र समाजवादी धारको निर्माण लगायतका विषयमा धारणा राखे । उनले नेपालमै युवा शक्तिलाई रोजगारमा जोड दिनु पर्ने भनाई व्यक्त गरे । नेकपा (माओवादी केन्द्र)का सचिव तथा पश्चिम अन्तरमहादेशीय प्रवास…
पुरा पढौ