पर्यटन

नगरप्रमुख पौडेलले दिए घोडा उपहार

बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले घोडा उपहार दिएका छन् । पौडेलले ब्यक्तिगत लगानीमा खरिद गरेको घाेडा नगरपालिकामा पर्यटन प्रबर्द्धनकाे लागि जनता पार्टीका अध्यक्ष तिलकबहादुर रिजाललाई हस्तान्तरण गर्नुभएको छ । आजभन्दा ५ बर्ष अघि ढाेरपाटनमा खरिद गरिएको घाेडा काेराेनाका कारणले चलाउन नसकि त्यसै बसिरहेको थियो । अहिले त्यसलाई पर्यटन प्रवर्द्धनकाे लागि भन्दै तिलक बहादुर रिजालले चलाउने भने पछि हस्तान्तरण गरेको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पाैडेलले हिडन खबरलाई बताउनुभयो । बागलुङ नगरपालिका वडा नम्बर २ निवासी राजनीतिक रूपमा जनता पार्टीका… पुरा पढौ

सरसफाई सँगै चिटिक्क कालिका मन्दिर

चैते दशैँ मेला नजिकिए सँगै नेपाल कै प्रसिद्ध धार्मिक गन्तव्य कालीका भगवती मन्दिर परिसरमा सरसफाइ गरिएको छ ।जिल्ला प्रहरी कार्यालय, नेपाली सेनाकाे श्रीमन् गणकाे सक्रियतामा शुक्रबार बिहान कालीका भगवती मन्दिरकाे परिसरमा सरसफाइ गरिएको हो । नेपाली हिन्दु धर्मावलम्बीले मनाउने चैते दशैकाे अवधिमा नेपाल कै प्रसिद्ध शक्तिपिठ कालीका भगवती मन्दिरमा झण्डै ६ लाख भक्तजन पुजा अर्चना र दर्शनकाे लागि आउने कारणले सरसफाइ गरिएको कालीका भगवती गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरस काेभिड १९… पुरा पढौ

पर्यटन आकर्षणका लागि गुणस्तरमा ध्यान दिउ : पर्यटन मन्त्री कँडेल

गण्डकी प्रदेशका पर्यटन मन्त्री मणीभद्र कँडेलले बागलुङको पर्यटनलाई जिल्लाका धार्मिक क्षेत्रसँग जोड्नुपर्ने बताएका छन् । बागलुङमा पर्यटन तथा होटल व्यवसायीहरुका लागि आयोजित ३ दिने व्यवसायीक क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्दै कँडेलले यस्तो बताएका हुन् । मन्त्री मणीभद्र कँडेलले पर्यटन क्षेत्रको आकर्षणका लागि गुणस्तर र संख्यामा ध्यान दिन व्यवसायीहरुलाई सुझाव दिए । बागलुङमा पर्यटन आकर्षणका लागि स्तरिय सेवा र व्यवस्थापकिय क्षमता बढाउन पर्ने औंलाउदै होटल व्यवसायलाई मर्यादित बनाउनु पर्ने बताए । मन्त्री कँडेलले आगामी आर्थिक वर्षदेखि बागलुङमा पर्यटन कार्यालय र कम्पनी… पुरा पढौ

बैशाख १ देखि एकैसाथ ५ ठाउँमा महायज्ञ

नयाँ वर्ष २०७९ को पावनअवसरमा एकै मितिमा पाँच ठाउँमा महायज्ञ आयोजना गरिने भएको छ । महायज्ञ आयोजक समितिले आइतबार बागलुङ आयोजना गरेको पत्रकार सम्मेलनमा हिन्दु धर्म र धार्मिक शक्तिपिठहरुको विकास एवं प्रबर्धनका गर्ने उदेश्यले एकै मितिमा धौलागिरी क्षेत्रमा महायज्ञ गर्न लागिएको महायज्ञ आयोजक समितिका सदस्य जगन्नाथ आचार्यले बताउनुभयो । आगामी बैशाख १ गतेदेखि ५ गतेसम्म धौलागिरी क्षेत्रका तीन जिल्लाका विभिन्न ठाउँहरुमा पञ्चश्री महायज्ञ आयोजना गरिने भएको हो । बागलुङ, पर्वत र म्याग्दी जिल्लाका विभिन्न ५ ठाउँमा अवस्थित धार्मिक क्षेत्रहरुमा एकै… पुरा पढौ

कालञ्जर पर्वतमा बैशाख १ गतेदेखि विराट महायज्ञ हुँदै

पर्वतको जलला गाउँपालिकाको कालञ्जर पर्वतमा आगमी बैशाखमा धार्मिक महायज्ञ गरिने भएको छ । विभिन्न धर्म पुराणहरुमा वर्णन गरिएर पनि ओझेलमा परेको पवित्र कालञ्जर भूमिलाई हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल र धार्मिक गन्तव्यका रुपमा विकास गर्न कालञ्जर क्षेत्रमै नवबर्षारम्भ महायज्ञ आयोजना गर्ने तयारी गरिएको हो । दुईबर्ष पहिलेनै उक्त क्षेत्रमा विराट ज्ञान महायज्ञ आयोजना गर्ने भनिएपनि कोरोना महामारीको कारण महायज्ञ आयोजना हुन सकेको थिएन । आगामी बैशाख १ गतेदेखि ५ गतेसम्म महायज्ञ आयोजना गरिन लागिएको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) ले… पुरा पढौ

ऐतिहासिक चैत्राष्टमी मेला-२०७८ चैत २४ देखि २८ गतेसम्म

काेराेना भाइरस (कोभिड–१९) ले दुई वर्ष देखि प्रभावित भएक मेला, महोत्सव पुरानो लयमा गर्ने तयारी भएको छ । गण्डकी प्रदेशको ऐतिहासिक चैत्राष्टमी मेला यसपटक भब्य रूपमा सम्पन्न गर्ने तयारी भएको छ। विसं २०७५ पछि रोकिएको मेला यो वर्ष हुने भएको छ । आउँदो चैत २४ देखि २८ गतेसम्म मेला हुने ऐतिहासिक चैत्राष्टमी मेला सम्पन्न गर्न विभिन्न १२ वटा उप समिति गठन गरेको छ । कालीका भगवती मन्दिर गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काकाे अध्यक्षतामा बसेकाे बैठकले चैत्राष्टमी भलिबल खेल उप-समितिकाे… पुरा पढौ

रत्नेचौर धार्मिक महोत्सव सुरु

म्यादी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौरमा आयोजित सप्ताहव्यापी धार्मिक महोत्सव सोमबार गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र पोख्रेल द्वारा उद्घाटन गरिएको हो । रत्नेचौरस्थित पदम वैदिक सनातन धार्मिक आश्रम परिसरमा रहेको श्रीलक्ष्मी हरि मन्दिरमा फागुन २३ देखि ३० सम्म ‘रत्नेचौर धार्मिक महोत्सव–२०७८ सञ्चालन हने महोत्सव आयोजक समितिका अध्यक्ष नेत्र बहादुर महतले बताउनुभयो। "लक्ष्मीहरि मन्दिर स्थापनाको २५औं रजत जयन्ती एवं संस्थापक जगतगुरु अनन्त श्री विभूषित श्रीपराङ्कुशाचार्य यतिराज स्वामीजी महाराजको १०० बर्ष पुरा भएको अवसरमा अवसरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव आयोजना… पुरा पढौ

बागलुङको अछतेदेखि नरेठाँटीसम्म सुरुङमार्गको अध्ययन हुँदै

सरकारले बागलुङको काठेखोला गाउँपालिकाको अछतेदेखि गलकोट नगरपालिका नरेठाँटीसम्म सुरुङमार्गको अध्ययन गर्ने भएको छ । चालू आर्थिक वर्षमा सुरुङमार्गको अध्ययनका लागि ४० लाख बजेट विनियोजन गरी अध्ययन गर्ने तयारी गरिएको हो । सडक विभागले सुरुङमार्गको अध्ययन गर्ने काम अघि बढेको जनाएको छ ।चालू आर्थिक वर्ष २०७८।०७९ मा हेम्जा, नयाँपुल, कुशेपाटन–ब्याउली ढुंगा–इमिलचाखोला, बागलुङ अछते–नरेठाँटी, कुलेखानी–भिमफेदी, खुर्कोट–चियाबारी, मझिस्टार–शक्तिखोर, थानकोट–चित्लाङ , प्रवास जोर्तेको सुरुङमार्गको अध्ययको काम अघि बढेको सडक विभाग अन्गर्तको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनका इन्जिनियर सौरभ बज्राचार्यले जानकारी दिए ।… पुरा पढौ

चैत २४ देखि चैत्राष्टमी मेला-२०७८ हुने 

काेराेना भाइरस महामारीले दुई वर्ष देखि प्रभावित भइरहेका मेला, महोत्सवहरु क्रमश पुरानो लयमा फर्कन थालेका छन् । गण्डकी प्रदेशमै ऐतिहासिक मेला मानिएको चैत्राष्टमी मेला यसपटक भब्य रूपमा सम्पन्न गर्ने तयारी भएको छ। कोरोना महामारीका कारण २०७५ पछि रोकिएको मेला यो वर्ष सञ्चालन हुने भएको हो । चैत्राष्टमी मेला २०७८ को सञ्चालनका लागि समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा मेला मूल आयोजक समिति गठन गरेको छ । गुठि व्यवस्थापन समिति अध्यक्ष अध्यक्ष कुमार खड्काकाे अध्यक्षतामा बसेकाे बैठकले आउँदो चैत २४ देखि २८ गतेसम्म… पुरा पढौ

भाइरल रत्नेचौर: पर्यटकको पर्खाइमा रानीपोखरी !

म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नम्बर १ रत्नेचौरमा रहेको बुढोपोखरीको पर्यटकको पर्खाइमा छ । दशकौं अगाडि गाई भैंसीलाई पानी खुवाउन र पौडिनका लागी निर्माण गरिएको उक्त पोखरीको स्तर उन्नति भए सँगै आकर्षण केन्द्र बन्न थालेको हो । आन्तरिक र बाह्य पर्यटकको उपयुक्त गन्तव्य स्थान बनाउनका लागि पोखरीलाई स्विमिङ पुल सहित केहि डुङ्गाहरुको समेत व्यवस्थापन गर्न लागिएको भानु माध्यमिक बिद्यालयका प्रधानाध्यापक भरत खत्रीले हिडन खबरलाई बताए । वडा कार्यालय अन्तर्गतको चालु आर्थिक वर्षको २ लाख बजेटमा उक्तकामको थालनी गर्न लागिएको हो… पुरा पढौ