रिता केसीकाे अल्झियाे बाबा पछ्याैरी मेराे बजारमा

-


     हिडन खबर    
     कार्तिक १२ गते २०८१ मा प्रकाशित


केपि कुमार जलन

जब चाडपर्व आउछ अनि एउटा चेलीलाई त्यही माईती घरकाे आगनी कति प्याराे हुन्छ भन्ने एक सन्देश मुलक
गीत गायिका रिता केसी र नृप ध्वज खड्काकाे बजारमा सार्वजानीक भएकाे छ ।

जब पराई घर गएकी नारीलाइ माईतिकाे आगनी त्यही माथि बाबा आमाकाे माया माईतिघरकाे चिनाे चाेली फरिया, नजिकिदै गरेकाे तिहार अनि दाइ आउने बेग्र प्रतिक्षामा बसेकी बहिनीले उनेका माला यसै सुकि जाने हाे कि भन्ने चिन्ता एउटा नारीले अाफ्नाे माईति घरप्रति दर्शाएकाे अगाध मायालाई व्याक्त गरिएकाे छ।

मनाेहर सुनामकाे संगित नृप ध्वज खड्काकाे शब्दमा गायिका रिता केसीकाे एकल अाबज रहेकाे यस गीतकाे दृश्य निर्माण वर्ड कभर मिडियाले गरेकाे छ भने छाँयाङकन सम्पादन बिरेन्द्र भाट”विपिन” ले गरेका छन ।
म्युजिक भिडियाे रिता केसी अफिसियल युटब च्यानलबाट सार्वजानिक गरिएकाे छ ।