पर्यटन

फागुन ९ गतेदेखि २३ गतेसम्म हुन अनन्तश्री ब्रम्हाण्डीय महायज्ञको तयारी अन्तिम चरणमा

बागलुङ । बागलुङ पञ्चकोटमा हुने अनन्तश्री ब्रम्हाण्डीय महायज्ञको तयारी अन्तिम चरणमा पु¥याइएको छ । बागलुङको पन्चकाेटमा पत्रकार सम्मेलन गरेर महायज्ञको तयारी बारे जानकारी दिइयो । महायज्ञमा २१ हजार ५ सय ५५ क्विन्टल धान्यान्चल समेत गरिने छ । त्यस बाहेक यहाँ ९ गतेदेखि २३ गतेसम्म हरेक दिन विभिन्न कार्यक्रम र सम्मेलन समेत गरिने महायज्ञ आयाेजक समितिले जनाएको छ । महायज्ञ संचालन हुने हरेक दिन फरक फरक कार्यक्रम समेत संचालन हुनेछन् । पहिलो दिन फागुन ९ गने जल, उर्जा, विकास तथा वातावरण… पुरा पढौ

महायज्ञकाे अबधि भर सहुलियत भाडामा यातायात

बागलुङ / प्रसिद्ध धार्मिक पर्यटन केन्द्र सर्वसिद्विधाम पन्चकाेटमा यहीँ फागुन ९ गतेदेखि २३ गतेसम्म हुने अनन्तश्री ब्रम्हान्डीय महायज्ञ २०८० लाइ भब्य र सभ्य रूपमा सम्पन्न गर्न पुग्ने धार्मिक पर्यटकलाई लक्षित गरिसहुलियत दरमा यातायात सेवा संचालन गर्ने निर्णय गरेको छ । बागलुङ सदरमुकाम देखि पन्चकाेट सम्म सहजरूपमा जानकाे लागि फागुन ८ गतेदेखि २४ गतेसम्मको लागि यातायात भाडा दर निर्धारण गरेको छ ।बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कडेल,प्रथम अध्यक्ष शशि कपुर श्रेष्ठ ,धाैलागिरि कालीका यातायात प्रालिका अध्यक्ष जयन्द्र राज पन्त ,धाैलागिरि… पुरा पढौ

पन्चकाेटमा महायज्ञ सफल पार्न निमन्त्रणा यात्रा

बागलुङ /स्वामी ऋषि प्रपन्नाचार्यको संयोजकत्त्वमा आज सम्पन्न “निमन्त्रणा यात्रा” भब्य अनी सब्य रूपमा सम्पन्न भएको छ । श्रद्धालु महानुभावहरुप्रति हार्दिक धन्यवाद सहित आभार ब्यक्त गर्दै फागुन ९ गतेदेखि 23 गतेसम्म पन्चकोटमा आयोजित “अनन्तश्री ब्रम्हान्डीय महायज्ञ २०८०” लाई उत्साहजनक रुपमा सम्पन्न गर्नको लागी निमन्त्रण सहित नगर परिक्रमा गरियो । आजको यस पुण्ययात्राको संयोजन समाजसेवी तथा ब्यवसायी सहदेव राजभण्डारीले पानी तथा फ़्रूटीको ब्यवस्था समेत गर्नु भयको थियो । यस यात्रा अवधिभर कालिका भजन कीर्तन समूहले अटूट रूपमा हरेनाम संकीर्तन, इस्कोन बागलुङ हरेराम… पुरा पढौ

कालीका भगवती मन्दिरमा चढाइएकाे जिन्सी सामाग्रीप्रदर्शन माघ महिनाको हिसाब सार्वजनिक

बागलुङ / नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरमा श्रद्धालु भक्तजनहरूले श्रद्वा पुर्वक भगवती मातालाई समर्पण गरेको सुनचाँदी लगायतका जिन्सी सामाग्री प्रदर्शन गरेको छ । कालीका भगवती गुठी ब्यवस्थापन समिति बागलुङले कालीका मन्दिर परिसरमा पत्रकार भेटघाट कार्यक्रम गरि मन्दिरमा चढाइएकाे जिन्सी सामान सार्वजनिक गरि कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभएको थियो । कुमार खड्का अध्यक्ष बनेपछि मन्दिरमा बिभिन्न समयमा भक्तजनले समर्पण गरेका सुनचाँदीका सामग्री प्रहरी प्रशासनकाे राेहवरमा गालेपछि ,सुन ३ टाेला ,४५ लाल र चाँदी ३… पुरा पढौ

फिल्म ‘कार्साङ’को स्क्रिप्ट पूजा, सृजनाले डेब्यु गर्दै

काठमाडौँ । फिल्म ‘कार्साङ’मा आज सरस्वती पूजाको अवसर पारेर स्क्रिप्ट पूजा गरिएको छ ।  यार्सा फिल्मसको प्रस्तुतिमा यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको छायांकन मिति नजिकिएसँगै बौद्ध भिक्षुहरूबाट पूजा गराइएको हो । यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्म स्क्रिप्ट पूजा कार्यक्रममा फिल्मको कलाकारहरूका साथै निर्माण पक्ष र प्राविधिक टिम उपस्थिति रहेको थियो । फिल्मको मुख्य कलाकारका रूपमा दयाहाङ राई, बुद्धि तामाङ, शिल्पा मास्क, सुरक्षा पन्त रहेका छन् । यसै फिल्मबाट नव–नायिकाको रूपमा सृजना निङ्लेकुले डेब्यु… पुरा पढौ

श्रीब्रमाण्डिय महायज्ञलाइ सफल पार्न सरसफाइ

बागलुङ / युनिभर्सल सवलाइम एकेडेमी बागलुङ नगरपालिका वडा नम्बर २ को २१ औॅ वार्षिकोत्सवकाे अवसरमा आज पहिलो दिन सामाजिक उत्तरदायीत्वअन्तर्गत , अनन्त श्री ब्रमाण्डिय महायज्ञ सञ्चालनको पुर्व सन्ध्यामा सर्वसिद्दि धाम पन्चकोट परिसरमा सरसफाइ कार्यक्रम गरियो । प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य सर्वसिद्विधाम पन्चकाेटमा यहीँ फागुन ९ गतेदेखि २३ गतेसम्म श्री ब्रमाण्डिय महायज्ञ संचालन हुदै गरेको कार्यक्रममायुनिभर्सल सवलाइम एकेडेमीमा गठित युवा रेडक्रस सर्कलका विधार्थीहरु र शिक्षकद्वारा सरसफाइ कार्यक्रम सम्पन्न गरिएकाे थियोे । बिधालयमा पहिलो दिन अन्तर्गत बिबिध आन्तरिक खेलकुदका कार्यक्रम र बिभिन्न… पुरा पढौ

आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुनेछ : प्रधानमन्त्री

नुवाकोट (विदुर), २६ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताउनुभएक‍ो छ । आठौं नुवाकोट महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषि उत्पादन वृद्धि हुनेगरी बजेट निर्माण गरिने स्पष्ट पार्नुभयो । राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले परम्परागत बजेट प्रणालीलाई रुपान्तरण गरिने बताउनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग छलफल गर्ने र सुझाव लिने काम भईरहेको बताउनुभयो ।… पुरा पढौ

जापानमा चैते दशै मेला २०२४ आयोजना हुने

जापान/ बागलुङ समाज जापान र बिहुँकोट समाज जापानकोआयोजनामा चैते दशैंको अवसरमा चैत्राष्टमी मेला २०२४ हुने भएको छ । गण्डकी प्रदेशकै महत्वपूर्ण मेलाको रुपमा बागलुङ जिल्लामा परापूर्वकालदेखि सञ्चालन हुँदै आएको चैत्राष्टमी मेलाको झल्को दिनेगरी अप्रिल १४ तारिख आईतवार टोकियोमा संयुक्त रुपमा कार्यक्रम गर्नेगरी तयारी थालिएको बिहुँकोट समाज जापानका अध्यक्ष दिपक कंडेलले बताए । कार्यक्रम सम्पन्न गर्नकोलागी बागलुङ समाजका अध्यक्ष यमकान्त कंडेलको संयोजकत्वमा मुल आयोजक समिती गठन गरीएकाे छ । समितिको सदस्यहरुमा बिहुँकोट समाजका उपाध्यक्ष फडिन्द्र शर्मा सुबेदी र बागलुङ समाजका उपाध्यक्ष… पुरा पढौ

बागलुङको पन्चकाेटमा ५ हजार ५ सय ५५ केजीको महाघण्टा

बागलुङ / धेरै लामो प्रतीक्षा पछि बागलुङ नगरपालिका वडा नम्बर ६ सर्वसिद्विधाम पंञ्चकाेटमा ५५५५/- केजीकाेश्री मुक्तिनाथ महाँघण्टा निर्माण भएर तयार भएको छ ।यहीँ फागुन ९ गतेदेखि २३ गतेसम्म हुने ब्रह्माण्डिय महाँयज्ञकाेअवसरमा पंञ्चकाेट धाममा पन्चकाेटधामका सचिव रामबहादुर क्षेत्रीले बताए । बागलुङको पन्चकाेटमा १३८ फिट अग्लो गण्डकी कलशनिर्माण गर्ने र ५५५५ केजीको श्री मुक्तिनाथ महाँघण्टा राख्ने भनेर प्रचारप्रसार गरिएपनि बिबिध कारणले घण्टा निर्माणमा ढिलाइ हुन पुगेको अब भने महायज्ञ क‌ै सेरोफेरोमा राखिने भएको छ । पुरा पढौ

फागुन ९ गतेदेखि २३ गतेसम्म हुने ब्रह्माण्डिय महाँयज्ञकाे तयारी तिब्र

बागलुङ / धार्मिक र पर्यटकीय केन्द्र बागलुङको पंञ्चकाेट धाममा यहीँ फागुन ९ गतेदेखि २३ गतेसम्म हुन अनन्तश्री ब्रह्माण्डिय महाँयज्ञकाे तयारी र प्रचारप्रसार तिव्रगतिमा भइरहेको छ । ३१ फिट अग्लाे विशेष माैलाेलाई पंञ्चकाेट धाम देखि देशका विभिन्न जिल्लाका धार्मिक स्थल हरूमा भ्रमण गराईंदै साथै माैलाेकाे साथमा कलश यात्रा गर्ने कार्यक्रम पनि अगाडि बढिरहेको आयोजकले जनाएको छ ।भजन किर्तन सहित बागलुङ म्याग्दी र पर्वत जिल्लाका बिभिन्न भागमा माैलाे घुमाउने काम भइरहेको पन्चकाेटका सचिव रामबहादुर क्षेत्रीले बताए । पुरा पढौ