पर्यटन

बैशाख १ देखि एकैसाथ ५ ठाउँमा महायज्ञ

नयाँ वर्ष २०७९ को पावनअवसरमा एकै मितिमा पाँच ठाउँमा महायज्ञ आयोजना गरिने भएको छ । महायज्ञ आयोजक समितिले आइतबार बागलुङ आयोजना गरेको पत्रकार सम्मेलनमा हिन्दु धर्म र धार्मिक शक्तिपिठहरुको विकास एवं प्रबर्धनका गर्ने उदेश्यले एकै मितिमा धौलागिरी क्षेत्रमा महायज्ञ गर्न लागिएको महायज्ञ आयोजक समितिका सदस्य जगन्नाथ आचार्यले बताउनुभयो । आगामी बैशाख १ गतेदेखि ५ गतेसम्म धौलागिरी क्षेत्रका तीन जिल्लाका विभिन्न ठाउँहरुमा पञ्चश्री महायज्ञ आयोजना गरिने भएको हो । बागलुङ, पर्वत र म्याग्दी जिल्लाका विभिन्न ५ ठाउँमा अवस्थित धार्मिक क्षेत्रहरुमा एकै… पुरा पढौ

कालञ्जर पर्वतमा बैशाख १ गतेदेखि विराट महायज्ञ हुँदै

पर्वतको जलला गाउँपालिकाको कालञ्जर पर्वतमा आगमी बैशाखमा धार्मिक महायज्ञ गरिने भएको छ । विभिन्न धर्म पुराणहरुमा वर्णन गरिएर पनि ओझेलमा परेको पवित्र कालञ्जर भूमिलाई हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल र धार्मिक गन्तव्यका रुपमा विकास गर्न कालञ्जर क्षेत्रमै नवबर्षारम्भ महायज्ञ आयोजना गर्ने तयारी गरिएको हो । दुईबर्ष पहिलेनै उक्त क्षेत्रमा विराट ज्ञान महायज्ञ आयोजना गर्ने भनिएपनि कोरोना महामारीको कारण महायज्ञ आयोजना हुन सकेको थिएन । आगामी बैशाख १ गतेदेखि ५ गतेसम्म महायज्ञ आयोजना गरिन लागिएको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) ले… पुरा पढौ

ऐतिहासिक चैत्राष्टमी मेला-२०७८ चैत २४ देखि २८ गतेसम्म

काेराेना भाइरस (कोभिड–१९) ले दुई वर्ष देखि प्रभावित भएक मेला, महोत्सव पुरानो लयमा गर्ने तयारी भएको छ । गण्डकी प्रदेशको ऐतिहासिक चैत्राष्टमी मेला यसपटक भब्य रूपमा सम्पन्न गर्ने तयारी भएको छ। विसं २०७५ पछि रोकिएको मेला यो वर्ष हुने भएको छ । आउँदो चैत २४ देखि २८ गतेसम्म मेला हुने ऐतिहासिक चैत्राष्टमी मेला सम्पन्न गर्न विभिन्न १२ वटा उप समिति गठन गरेको छ । कालीका भगवती मन्दिर गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काकाे अध्यक्षतामा बसेकाे बैठकले चैत्राष्टमी भलिबल खेल उप-समितिकाे… पुरा पढौ

रत्नेचौर धार्मिक महोत्सव सुरु

म्यादी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौरमा आयोजित सप्ताहव्यापी धार्मिक महोत्सव सोमबार गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र पोख्रेल द्वारा उद्घाटन गरिएको हो । रत्नेचौरस्थित पदम वैदिक सनातन धार्मिक आश्रम परिसरमा रहेको श्रीलक्ष्मी हरि मन्दिरमा फागुन २३ देखि ३० सम्म ‘रत्नेचौर धार्मिक महोत्सव–२०७८ सञ्चालन हने महोत्सव आयोजक समितिका अध्यक्ष नेत्र बहादुर महतले बताउनुभयो। "लक्ष्मीहरि मन्दिर स्थापनाको २५औं रजत जयन्ती एवं संस्थापक जगतगुरु अनन्त श्री विभूषित श्रीपराङ्कुशाचार्य यतिराज स्वामीजी महाराजको १०० बर्ष पुरा भएको अवसरमा अवसरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव आयोजना… पुरा पढौ

बागलुङको अछतेदेखि नरेठाँटीसम्म सुरुङमार्गको अध्ययन हुँदै

सरकारले बागलुङको काठेखोला गाउँपालिकाको अछतेदेखि गलकोट नगरपालिका नरेठाँटीसम्म सुरुङमार्गको अध्ययन गर्ने भएको छ । चालू आर्थिक वर्षमा सुरुङमार्गको अध्ययनका लागि ४० लाख बजेट विनियोजन गरी अध्ययन गर्ने तयारी गरिएको हो । सडक विभागले सुरुङमार्गको अध्ययन गर्ने काम अघि बढेको जनाएको छ ।चालू आर्थिक वर्ष २०७८।०७९ मा हेम्जा, नयाँपुल, कुशेपाटन–ब्याउली ढुंगा–इमिलचाखोला, बागलुङ अछते–नरेठाँटी, कुलेखानी–भिमफेदी, खुर्कोट–चियाबारी, मझिस्टार–शक्तिखोर, थानकोट–चित्लाङ , प्रवास जोर्तेको सुरुङमार्गको अध्ययको काम अघि बढेको सडक विभाग अन्गर्तको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनका इन्जिनियर सौरभ बज्राचार्यले जानकारी दिए ।… पुरा पढौ

चैत २४ देखि चैत्राष्टमी मेला-२०७८ हुने 

काेराेना भाइरस महामारीले दुई वर्ष देखि प्रभावित भइरहेका मेला, महोत्सवहरु क्रमश पुरानो लयमा फर्कन थालेका छन् । गण्डकी प्रदेशमै ऐतिहासिक मेला मानिएको चैत्राष्टमी मेला यसपटक भब्य रूपमा सम्पन्न गर्ने तयारी भएको छ। कोरोना महामारीका कारण २०७५ पछि रोकिएको मेला यो वर्ष सञ्चालन हुने भएको हो । चैत्राष्टमी मेला २०७८ को सञ्चालनका लागि समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा मेला मूल आयोजक समिति गठन गरेको छ । गुठि व्यवस्थापन समिति अध्यक्ष अध्यक्ष कुमार खड्काकाे अध्यक्षतामा बसेकाे बैठकले आउँदो चैत २४ देखि २८ गतेसम्म… पुरा पढौ

भाइरल रत्नेचौर: पर्यटकको पर्खाइमा रानीपोखरी !

म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नम्बर १ रत्नेचौरमा रहेको बुढोपोखरीको पर्यटकको पर्खाइमा छ । दशकौं अगाडि गाई भैंसीलाई पानी खुवाउन र पौडिनका लागी निर्माण गरिएको उक्त पोखरीको स्तर उन्नति भए सँगै आकर्षण केन्द्र बन्न थालेको हो । आन्तरिक र बाह्य पर्यटकको उपयुक्त गन्तव्य स्थान बनाउनका लागि पोखरीलाई स्विमिङ पुल सहित केहि डुङ्गाहरुको समेत व्यवस्थापन गर्न लागिएको भानु माध्यमिक बिद्यालयका प्रधानाध्यापक भरत खत्रीले हिडन खबरलाई बताए । वडा कार्यालय अन्तर्गतको चालु आर्थिक वर्षको २ लाख बजेटमा उक्तकामको थालनी गर्न लागिएको हो… पुरा पढौ

२० करोड लगानीमा लाल्टिन रिसोर्ट सञ्चालन !

बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरसले भएका उद्योग धन्दा तथा हाेटल रिसोर्ट बन्द हुँदै गइरहेको समयमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उदेश्यले पर्वतमा सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ। एकजना व्यावसायीले करोडौं लगानी गरेर मध्यपहाडी लोकमार्ग अन्तर्गत पाेखरा बागलुङ सडकको पर्वत जिल्लामा सुविधा सम्पन्न रिसोर्ट शुरू गरेका छन् । गण्डकी प्रदेशको पर्यटकिय नगरी पर्वतमा धौलागिरीकै आकर्षक एवं सुविधा सम्पन्न रिसोर्ट संचालनमा ल्याईएको हो । वैदेशिक रोजगारीका लागि झण्डै तीन दशक जापान बसेर फर्किएका बागलुङ नगरपालिका-३ निवासी प्रवेशकुमार राजभण्डारीले २० करोड लगानीमा… पुरा पढौ

गण्डकी गोपाल गौशाला परिसर सरसफाइ !

बागलुङ नगरपालिका ५ मालिकामा रहेको गण्डकी गोपाल गौशाला परिसरमा झाडि सफाई कार्यक्रम सम्पन्न भएकोछ । भान्सा सेवा समाज तथा मालिका पुर्व विद्यार्थी मञ्चको सक्रियतामा गौशाला परिसरको झाडि सफाई गरिएको हो । स्वामी कमलनयनाचार्य, बा.न.पा. १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल, मालिका पुर्व विद्यार्थी मञ्चका पदाधिकारी तथा सदस्य, मालिका एवं भान्साका गरि ५० जना स्थानियको सक्रियतामा सफाई गरिएको हो । चरण क्षेत्रमा रहेका झाडि सरसफाईले गाईलाई घाँस तथा चरणमा सहजता हुने स्वामी कमलनयनाचार्यले बताए । आगामी फागुन ७ गते प्रजातन्त्र… पुरा पढौ

ताराखोलामा २ दशक यता कै भारी हिमपात

गत बिहीबार रातिदेखि परेको हिमपात का कारण ताराखोला बासि को जनजीवन कष्टकर बनेको छ ।ताराखोला गाउँपालिका को विभिन्न भुभाग मा भारी हिमपात परेको छ । गाउँपालिका को ५ वटै वडा का विभिन्न क्षेत्रमा भारी हिमपात परेको छ ।यो हिमपात पछिल्लो २० बर्ष यताकै सबै भन्दा ठुलो भएको ताराखोला ३ का शिव प्रसाद निउरे ले बताउनु भयो । यो व्यापक हिमपात भएपछि ताराखोला गाउँपालिका का विभिन्न क्षेत्रहरु सेताम्मे भएका छन । उच्च भुभाग मा करिब २ फिट भन्दा बाक्लो हिउ परेका… पुरा पढौ