गायिका तृष्णा घर्तिको कौडा साँइलि सार्वजनिक

-


     हिडन खबर    
     जेठ १३ गते २०८१ मा प्रकाशित


काठमाडौं /सुचना र प्रविधिकाे विकास संगै नेपाली गीत संगीतमा समेत त्यसको प्रयोग हुने क्रम बढेसंगै नेपाली मौलिक लोक गीतहरुमा सुरिलो स्वर भर्दै आएकि गायिका तृष्णा घर्ति मगर को नँया कौडा गीत साइलि सार्वजनिक गरिएको छ ।

तृष्णा घर्ति मगरको स्वर सँगै राजेन्द्र घर्ति मगरले उनलाई साथ दिएका छन । शब्द संगीत भने तृष्णा घर्ति मगर र राजेन्द्र घर्ति मगरको रहेको छ ।

म्यूजिक भिडियोमा आनन्द गुरुङ र लक्ष्मी गुरुङले नृत्य तथा अभिनय गरेका छन भने निर्देशन तथा कोरियोग्राफि दीप गुरुङको रहेको छ ।

पोखरामा छायांकन गरिएको भिडियो तृष्णा घर्ति मगरको युट्युब बाट सार्वजनिक गरिए छ ।